चट्याङप्रतिरोधी विद्यालय भवन

सिन्धुलीमाढी — कमलामाई नगरपालिका १२ स्थित माध्यमिक विद्यालयमा फराकिला कक्षाकोठा, पानी शुद्धीकरणका लागि फिल्टर प्लान्ट जडान, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, छात्राका लागि महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड राख्ने घर, प्याड जलाउने मेसिन, विद्यालयवरिपरि कम्पाउन्ड, वृक्षरोपण, खेल मैदानको व्यवस्था र चट्याङबाट जोगाउनका लागि विद्यालयमा अर्थिङ गरिएको छ  ।

प्रविधिमैत्री बनाउनका लागि २४ थान कम्प्युटरको पनि व्यवस्था गरिएको छ ।

प्रकाशित : असार २९, २०७६ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?