कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

चन्द समूहका तीन नेता पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका तीन नेता पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले बत्तीसपुतलीको एक घरबाट पार्टीका केन्द्रीय सदस्य रहेका डम्बर विक, वैकल्पिक केन्द्रीय सदस्य मकरध्वज गुरुङ र महिला नेतृ उमा गुरुङलाई पक्राउ गरेको हो । 

उमा यसअघि तमु मुक्ति मोर्चाको केन्द्रीय सदस्य रहेको बुझिएको छ । महाशाखाको एसएसपी सहकुल थापाले तीनैजना पक्राउ परेको र उनीहरुमाथि अभद्र व्यवहार प्रर्दशनमा मुद्दा चलाउने तयारी भइरहेको बताए ।

प्रकाशित : श्रावण २१, २०७६ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?