कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

हृदयघातबाट किरियापुत्रीको मृत्यु

गोरखा — बावुको किरिया बसेका गोरखा नगरपालिका–६ दरबारमार्गका ईश्वर अर्यालको शुक्रबार मृत्यु भएको छ । ९३ वर्षीय सूर्यनाथ अर्यालको निधनपछि ६० वर्षीय छोरा ईश्वर किरिया बसेका थिए ।

सोही क्रममा पधेंराबाट खाना खाएर फर्कने क्रममा लडेर उनी बेहोस भएको पारिवारिक स्रोतले जनाएको छ । उपचारकाको क्रममा उनको सदरमुकामस्थित एपोलो अस्पतालमा मृत्यु भएको हो ।

हृदयघातका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।


प्रकाशित : माघ १९, २०७४ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?