गण्डकी

Pradesh-4

सञ्चारकर्मीको मुक्तकसंग्रह

सञ्चारकर्मी सुमन केसीको पहिलो मुक्तकसंग्रह ‘श्री’ को सोमबार विमोचन गरिएको छ । वाङ्मय प्रतिष्ठान पोखराले प्रकाशन गरेको कृतिको मुक्तककारका बुबा कर्णबहादुर र आमा सरस्वती केसीले विमोचन गरे ।

सञ्चारकर्मीको मुक्तकसंग्रह

४१ कृषकलाई हाते ट्रयाक्टर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोन सञ्चालक समितिद्वारा जिल्लाका ४१ किसानलाई १/१ हातेट्रयाक्टर वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा व्यावसायिक कृषकलाई वितरण गरिएको सामग्री खरिद उपसमिति संयोजक मीनप्रसाद कोइरालाले बताए । ।

४१ कृषकलाई हाते ट्रयाक्टर

राजस्व संकलन अपेक्षित नहुने संकेत

यहाँका गाउँ तथा नगरपालिकामा तोकिएको राजस्व संकलन चाहेजस्तो नहुने सम्भावना बढेको छ । हालसम्म अपेक्षित संकलन गर्न नसकेको अवस्थाले यस्तो संकेत गरेको हो ।

राजस्व संकलन अपेक्षित नहुने संकेत

धामीझाँक्री गर्छन् अस्पतालमा रिफर

बागलुङ– लामो समयदेखि धामीझाँक्रीको काम गर्दै आएका रायडाँडाका होमबहादुर केसीले बालबालिकालाई बिरामी पर्दा स्वास्थ्य संस्था रिफर गर्न थालेका छन् ।

धामीझाँक्री गर्छन् अस्पतालमा रिफर

भागबन्डा नमिल्दा एक्लाएक्लै चुनावमा

पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पहिलोपल्ट बुधबार स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदै छ । चुनावमा राजनीतिक दलका विद्यार्थी संगठन एक्लाएक्लै प्यानल बनाएर लडदै छन् ।

भागबन्डा नमिल्दा एक्लाएक्लै चुनावमा
चैत्र २०, २०७४

चुनौती बन्दै लागूऔषध ओसारपसार र प्रयोग

लागूऔषधको ओसारपसार र प्रयोग बढेपछि नियन्त्रणमा प्रहरीका लागि चुनौती पनि बढेको छ । गत माघ २१ मा लागूऔषधसहित सुन्दरबजार ८ का ५३ वर्षीय प्रेमबहादुर परियार पक्राउ परे । उनी पुर्पक्षका लागि थुनामा छन् । घटनामा संलग्न बेंसीसहर ८ का बमबहादुर बस्नेत फरार छन् ।

चुनौती बन्दै लागूऔषध ओसारपसार र प्रयोग

गोरु बेचेर यान्त्रिक हलो

कृषि प्राविधिक सहायकको नोकरीबाट अवकास लिएका फलेबास ६, देवीस्थानका चेतनाथ शर्माको घरमा हलगोरु थिए । काम गर्ने मान्छे भएनन्, आफूलाई गोरु पाल्न र जोत्न गाह्रो हुन थाल्यो । उनले गोरु बेचेर यान्त्रिक हलो पावरटिलर भित्र्याए ।

गोरु बेचेर यान्त्रिक हलो

सहायकका भरमा वडा कार्यालय

सेवाग्राही काम लिएर पुगे भने वालिङ ५ को वडा कार्यालयमा भेटिन्छन् कार्यालय सहायक ओमबहादुर थापा । उनले त्यहाँबाट सेवा दिने नभई नगरपालिका गएर आफ्नो काम बनाउन सेवाग्राहीलाई सल्लाह दिन्छन् ।

सहायकका भरमा वडा कार्यालय