कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४१ कृषकलाई हाते ट्रयाक्टर

छोटकरी

स्याङ्जा — प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोन सञ्चालक समितिद्वारा जिल्लाका ४१ किसानलाई १/१ हातेट्रयाक्टर वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा व्यावसायिक कृषकलाई वितरण गरिएको सामग्री खरिद उपसमिति संयोजक मीनप्रसाद कोइरालाले बताए । ।

४१ कृषकलाई हाते ट्रयाक्टर

५० प्रतिशत अनुदानमा व्यावसायिक कृषकलाई वितरण गरिएको सामग्री खरिद उपसमिति संयोजक मीनप्रसाद कोइरालाले बताए । ।

प्रकाशित : चैत्र २१, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?