कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

४५ लिटर अबैध मदिरा नियन्त्रणमा

प्रतिक्षा काफ्ले

स्याङजा — स्याङजाकाे चापाकोट नगरपालिका–९ निर्दिमबाट ४५ लिटर घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । 

४५ लिटर अबैध मदिरा नियन्त्रणमा

पाल्पाको रामपुरबाट स्याङजाको चापाकोटतर्फ ल्याउदै गरेको घरेलु मदिरा शनिबार बिहान साढे १० बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताए ।


पैदल हिडेर मदिरा ल्याउदै गरेका एक जना प्रहरी देखेपछि मदिरा बाटोमा नै छाडेर भागेका थिए । प्रहरीले व्यक्ति फरार भएकाले मदिरा मात्र नियन्त्रणमा लिएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?