२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

चट्याङ लागेर युवतीको मृत्यु

प्रताप रानामगर

दमौली — चट्याङ लागेर सोमबार साँझ तनहुँमा एक युवतीको मृत्यु भएको छ । भिमाद नगरपालिका–२ आम्बोटकी २३ वर्षीया चित्रकला नेपालीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

चट्याङ लागेर युवतीको मृत्यु

चट्याङले भैसीको एक पाडो मरेको छ ।


प्रकाशित : जेष्ठ २९, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?