२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७
गण्डकी

Pradesh-4

बजेट २४ अर्ब २ करोड

देश सरकारले आर्थिक वर्ष ०७५/७६ का लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । संघीय सरकारले दिएको भन्दा ८० करोड रुपैयाँ आन्तरिक ऋणबाट व्यहोर्नेगरी बजेट ल्याइएको हो । पूर्ण आकारको पहिलो बजेट पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधारमा जोड दिइएको छ ।

बजेट २४ अर्ब २ करोड

पानीपुरीले घरबार

 महानगरपालिकाले सडकमा ठेला र डोकोमा व्यापार गर्न दिइँदैन । भेटिहाले नगर रक्षकले सामान जफत गर्छन् । तर, फुटपाथमा गरिने व्यापार घटेको छैन । सडकमा केही वर्ष व्यापार गरेकाहरू कतिपय सटरमा व्यवस्थित भएर सरेका पनि छन् ।

पानीपुरीले घरबार

राहत पाउन झन्झट

राहत लिन झन्झटिलो प्रक्रिया पूरा गर्नु पर्दा भूकम्पपीडित हैरान भएका छन् । उनीहरूले वडा कार्यालय, नगरपालिका, जिल्ला समन्वय समिति र बैंक धाउनुपर्दा हैरानी पाएका हुन् ।

राहत पाउन झन्झट
असार १, २०७५

फरार अभियुक्त ७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । मर्स्याङ्दी गाउँपालिका-४, ताघ्रिङका ३५ वर्षीय बाबुराम तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

फरार अभियुक्त ७ वर्षपछि पक्राउ

प्रदेशको बजेट २६ अर्ब

प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि २६ अर्ब रुपैयाँ बराबरको बजेट शुक्रबार ल्याउँदै छ । असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार उक्त आकारको बजेट ल्याउन लागेको हो ।

प्रदेशको बजेट २६ अर्ब

बसाइँसराइ रोक्न स्वरोजगार

विदेशबाट फर्किएपछि मादी गाउँपालिका तारकाङका श्रीकान्त सापकोटा घरमै बसे । आफूसँग सीप नहुँदा पाखोबारी र सानो टुक्रो खेतमा खनजोत गर्नुबाहेक उनीसँग आयआर्जनको अर्को विकल्प थिएन ।

बसाइँसराइ रोक्न स्वरोजगार

हस्तकलामा आकर्षण

पोखरामा बुधबारबाट सुरु भएको महिला उद्यमी मेलामा हस्तकलाका सामग्रीले ग्राहकलाई लोभ्याएका छन् । नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा सुरु भएको मेलामा हातले बुनेका कपडा, सजावटका सामान ग्राहकले मन पराएका हुन् ।

हस्तकलामा आकर्षण

दिवा खाजाले विद्यार्थी नियमित

विद्यालयमा दिवा खाजाको व्यवस्थाले विद्यार्थी नियमित आउन थालेका छन् । दिवा खाजा कार्यक्रम सञ्चालनपछि विद्यार्थी कक्षाको पूरा समयसम्म बस्ने र पठन शैलीमा समेत सुधार आएको विद्यालयले जनाएका छन् ।

दिवा खाजाले विद्यार्थी नियमित
जेष्ठ ३१, २०७५

खोप सेवा विधेयक टेबुल

प्रदेशसभाको बैठकमा खोप सेवा सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक बुधबार टेबुल भएको छ । अनिवार्य खोप लगाउनुपर्ने, लक्षित वर्गले यस सम्बन्धमा पाउने अधिकार, जानकारी र मापदण्डलगायत विषय समेटेर सामाजिक विकासमन्त्री नरदेवी पुनले विधेयक टेबुल गरेकी हुन् ।

खोप सेवा विधेयक टेबुल

शताब्दीअघिको विभेदविरुद्ध आन्दोलन

सदरमुकाम बागलुङ बजारदेखि डेढ घण्टाको उकालो चढेपछि कालीमाटी पुगिन्छ । यहाँ विश्वकर्मा माध्यमिक विद्यालय छ । छेवैमा भगत सर्वजित विश्वकर्माको मूर्ति बनाइएको छ ।

शताब्दीअघिको विभेदविरुद्ध आन्दोलन

घूस लिएका आरोपी बर्खास्त

घूस लिएको आरोप लागेका शिक्षा विकास तथा समन्वय इकाइमा कार्यरत २ प्राविधिक सेवाबाट बर्खास्त भएका छन् । इन्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेतीलाई सेवाबाट हटाइएको हो ।

घूस लिएका आरोपी बर्खास्त