कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बगैंचामा नगरसभा

स्याङ्जा — वडाध्यक्षहरूले कार्यालयमा तालाबन्दी गरिदिएपछि चापाकोट नगरपालिकाले आइतबार बाहिरै नगरसभा गरेको छ । ८ नम्बर वडा कार्यालयको बगैंचामा कार्यक्रम गरिएको हो ।

बगैंचामा नगरसभा

गत शुक्रबारको नगर कार्यपालिकाको बैठकबाट असन्तुष्ट ७, ९ र १० का वडाध्यक्षहरू रविचन्द्र बस्ताकोटी, शंकरभक्त भण्डारी र रामु कोइरालाले ताला लगाएका हुन् ।

प्रकाशित : असार ११, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?