१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८
गण्डकी

Pradesh-4

ज्वाइँले रड प्रहार गर्दा दम्पती घाइते

ज्वाइँले रड प्रहार गर्दा बिरुवा गाउँपालिका-३, राङभाङ बस्ने एक दम्पती घाइते भएका छन् । ७८ वर्षीय मोहनसिंह थापा र श्रीमती ६९ वर्षीया चित्रकुमारीलाई ज्वाइँ खुमबहादुर थापाले रड प्रहार गरेका थिए ।

ज्वाइँले रड प्रहार गर्दा दम्पती घाइते

पोखरामा चरा महोत्सवको तयारी 

पर्यटकीय नगरी पोखरामा चरा महोत्सव हुने भएको छ । आयोजक पोखरा पंछी समाजले सोमबार पत्रकार सम्मेलन गर्दै तीन दिने महोत्सव चरा पर्यटन प्रवर्द्धनका लागि हुन लागेको जनाएको छ । 

पोखरामा चरा महोत्सवको तयारी 

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गत सातादेखिको वर्षा, बाढी र पहिरोले कालीगण्डकी कोरिडोरको बागलुङ खण्डका सडक बिगारेको छ । बाटो बिग्रिएपछि एक सातायता सवारीसाधन चल्न छाडेका छन् । पैदलयात्रीले पनि सास्ती खेप्नु परेको छ ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

घर भत्कन थालेपछि गाउँले विस्थापित

वर्षाले यहाँको जमिनमा धाँजा फाट्ने र घर चर्किने भएपछि स्थानीय विस्थापित भएका छन् । काठेखोला ५ स्थित बिहुँ पोखराको मिलनचोक र काउलेका १३ घरका बासिन्दा विस्थापित भएका हुन् ।

घर भत्कन थालेपछि गाउँले विस्थापित

कालीगण्डकीको पानी गाउँमा

खानेपानीको समस्या टार्न जलजला २, ३ र ४ (वारिबेनी) का बासिन्दाले कालीगण्डकीको पानी ल्याउने भएका छन् । डेढ सय मिटरमाथि (भर्टिकल हाइट) लिफ्टिङ गरेर पानी बजारमा वितरण गर्न लागिएको हो ।

कालीगण्डकीको पानी गाउँमा

चल्दै फुटपाथ व्यापार

पोखराको बजार क्षेत्रभित्र ठेला, डोको र क्रेट राखेर कुनै पनि सार्वजनिक स्थलमा व्यापार गर्न पाइँदैन । भेटेका खण्डमा नगररक्षकले सबै सामान जफत गर्छन् ।

चल्दै फुटपाथ व्यापार

शिक्षकका कारण पढाइ प्रभावित

अभिभावकले वैशाख महिनाभर भर्ना अभियान चलाए, त्यही समयमा यहाँको एक विद्यालयकी प्रधानाध्यापक घरमा बसिदिँदा बालबालिकाले पढ्न पाएनन् । भर्ना भएकाहरू पनि छाडेर अरू विद्यालयमा जान बाध्य भए ।

शिक्षकका कारण पढाइ प्रभावित

कृषि गुरुयोजना अध्ययन

जिल्लाको अन्नभण्डार मानिएको मंगला गाउँपालिकाले विज्ञको सहयोगमा कृषि गुरुयोजना बनाउन अध्ययन सुरु गरेको छ । विज्ञ टोली बोलाएर कृषि, पशुपालन र मत्स्यपालनको सम्भाव्यता अध्ययन थालिएको हो 

कृषि गुरुयोजना अध्ययन