गण्डकी

Pradesh-4

दुर्घटनामा एकको मृत्यु, १५ घाइते 

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको छिर्कनेमा सोमबार बिहान माइक्रोबस र कन्टेनर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइक्रोमा सवार भोजपुर घर भएकी १९ वर्षीया सविना राई रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा एकको मृत्यु, १५ घाइते 

बुढीगण्डकी जलविद्युत् आयोजना : संरचना मुआब्जा निर्धारण सुरु

बुढीगण्डकी जलविद्युत् आयोजनाले डुबानमा पर्ने क्षेत्रका संरचनाको मुआब्जा निर्धारण प्रक्रिया सुरु भएको छ । आयोजनाले चालु वर्षको सुरुवातदेखि घर, गोठ, खोर, फलफूल र रूखको मुआब्जा निर्धारण गरी वितरण गर्ने भएको हो ।

बुढीगण्डकी जलविद्युत् आयोजना : संरचना मुआब्जा निर्धारण सुरु

‘अस्पतालमा उपकरण व्यवस्था गर’

गण्डकी प्रदेशसभाको आइतबारको बैठकमा सांसदले समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष र शून्य समयमा बोल्दै उनीहरूले अस्पतालमा उपकरण व्यवस्थाका लागि जोड दिए ।

‘अस्पतालमा उपकरण व्यवस्था गर’

फुटपाथ व्यापारले हैरानी

पोखरामा फुटपाथ ढाकेर गर्ने व्यापार चलिरहेको छ । उपमहानगरपालिकाले ठेला, डोको र क्रेटमुक्त नगर घोषणा गरेको ६ वर्ष विते पनि यो क्रम अझै रोकिएको छैन । नगरले घोषणालगत्तै फुटपाथमा व्यापार गर्ने १ हजार ४६ जनालाई छुट्टै स्थान दिएर व्यवस्थित गरेको थियो ।

फुटपाथ व्यापारले हैरानी

लस्तीखोला नियन्त्रण गर्न बजेट माग

जलजला गाउँपालिका ७ र ८ हुँदै बग्ने लस्तीखोलाको कटान नियन्त्रण गर्न प्राविधिक टोलीले बजेट माग गरेको छ । साउन १ मा आएको बाढीले बस्ती नै विस्थापित गरेपछि टोलीले खोला नियन्त्रण तत्कालै गर्नुपर्ने भन्दै ४ करोड रुपैयाँको बजेट माग गरेको हो ।

लस्तीखोला नियन्त्रण गर्न बजेट माग

नारायणी तटबन्ध रोकथाममा सीमित

नारायणी नदी व्यवस्थापनका लागि जनताको तटबन्धन कार्यक्रम सुरु भएको नौ वर्ष बित्यो । बर्सेनि तटबन्धनका लागि आउने बजेट पर्याप्त नहुँदा रोकथामको सामान्य प्रयास मात्र हुने गरेको छ । २०७४ बाट नारायणी नदी व्यवस्थापन आयोजनाको रूपमा तटबन्धनको काम भइरहेको छ ।

नारायणी तटबन्ध रोकथाममा सीमित

हिंसापीडित होटलमा

सुस्त मनस्थितिकी १४ वर्षीया एक किशोरी बलात्कारपछि गर्भवती भइन् । ७ महिनाको गर्भ लिएर उनी न्याय खोज्दै सदरमुकाम आइन् । बलात्कारका आरोपी युवक भने प्रहरीको फरार सूचीमा छन् ।

हिंसापीडित होटलमा
श्रावण १३, २०७५

प्लास्टिकबाट पिच

प्लास्टिकको प्रयोग गरि सडक कालोपत्रे गर्ने प्रविधि नेपाल भित्रिएको छ । ग्रिन वेस्ट म्यानेजमेन्टले पहिलोपल्ट पोखरामा उक्त प्रविधि भित्र्याएको हो । पोखरा–१४ अनुपम मार्गको सय मिटर सडकमा कम्पनीले नमुनाका रूपमा उक्त प्रविधिबाट कालोपत्रे गरेको छ ।

प्लास्टिकबाट पिच

‘जस्ताको छानामुनि स्वर्ग पाएजस्तो’

खरको छानो वर्षामा चुहिन्थ्यो । खोलामा माछा मार्ने र ज्यालादारी काम गरेर जीवन निर्वाह गर्दै आएका बडिगाड २ का हिराबहादुर राना कुमालका परिवार पानी परेका रात राम्ररी निदाउन पाउन्नथे ।

‘जस्ताको छानामुनि स्वर्ग पाएजस्तो’

द्वन्द्वपीडितको ४२ लाख फिर्ता

द्वन्द्वपीडित परिवारका लागि राहतस्वरूप सरकारले दिएको रकममध्ये ४२ लाख ३३ हजार रुपैयाँ फिर्ता भएको छ । बेपत्ता पारिएका, मृतक, विस्थापितका नाममा आएको रकम वितरण हुन नसकेपछि करिब आधा रकम फिर्ता भएको हो ।

द्वन्द्वपीडितको ४२ लाख फिर्ता

ताल संरक्षणमा स्थानीय

पोखरामा कमलपोखरी ताल छ भन्ने कास्कीकै धेरैलाई थाहा छैन । मुख्य बजारको एक कुनामा शान्त बसेको ताल नामजस्तै कमल फूलले ढाकिएको छ । माटो र झारले ढाकेको ताललाई जोगाउन वरपरका स्थानीय जुटेका छन् ।

ताल संरक्षणमा स्थानीय

सिँचाइ अवरोधले खेतमा धाँजा

बाढीले कुलो बगाएपछि सहिद लखन गाउँपालिका ६ घैरुङको लँुदी फाँटका खेतमा धाँजा फाट्न थालेको छ । खेतमा पानी लगाउन नसक्दा रोपो मर्दै जान थालेको किसानले बताएका छन् ।

सिँचाइ अवरोधले खेतमा धाँजा

बाढीले तटबन्ध भत्कायो

मर्स्याङ्दी नदीको भेलले चामेको तातोपानी कुण्ड जोखिममा परेको छ । भेलले कुण्डको छेकबारका संरचना भत्काएको छ । बाढी बढेर कुण्डमै पस्ने जोखिम बढेको स्थानीयले बताएका छन् ।

बाढीले तटबन्ध भत्कायो