१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज पक्राउ

हरिराम उप्रेती

काठमाडौँ — नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज पक्राउ

बिहीबार दिउँसो कुमाललाई गोरखा नगरपालिका–१२ दश किलोबाट पक्राउ गरिएको एसपी विमल बस्नेतले बताए ।


‘जबरजस्ती चन्दा माग गरेको सुचना पायौँ, त्यसैको सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ,’ एसपी बस्नेतले भने ।


जबरजस्ती चन्दा माग गर्ने उक्त पार्टीका अन्य कार्यकर्ताको पनि खोजी भइरहेको प्रहरी स्रोतले बताएको छ ।


प्रकाशित : श्रावण २४, २०७५ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?