गण्डकी

Pradesh-4

केबुलकारले पैदलमार्ग सुनसान

मनकामना मन्दिर पुग्नेहरूका लागि सजिलो र छोटो पदमार्गका रूपमा परिचित तनहुँको आँबुखैरेनी–मनकामना मार्ग सुनसान भएको दुई दशक भएको छ । पुरानो बाटोमा बटुवा हिँड्दैनन् । झारजंगल बढेका छन् ।

केबुलकारले पैदलमार्ग सुनसान

सुधारगृह सारिँदै नाबालिग

नयाँ मुलुकी ऐनबमोजिम नाबालिग ठहर भएका २ सय ८७ बालबालिकालाई कारागारबाट सुधारगृह सारिने भएको छ । कारागार व्यवस्थापन विभागले देशभरिका कारागारमा कैद भुक्तान गरिरहेका १६ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई सुधारगृहमा सार्ने तयारी गरेको हो ।  पुर्पक्षका लागि थुनामा रहेका नाबालिग पनि सुधारगृह पुग्नेछन् ।

सुधारगृह सारिँदै नाबालिग

टापुबाट कुकुरको उद्धार

रहुगंगा खोलाले बनाएको टापुमा २६ दिनदेखि फसेको कुकुरको शुक्रबार उद्धार गरिएको छ । भेलले बगाएर ल्याएको कालो–खैरो रंगको कुकुर कालीगण्डकी नदीको दोभानमा खोला दुईतिर बाँडिएर बनेको टापुमा अलपत्र थियो ।

टापुबाट कुकुरको उद्धार

चोरीसिकारी रोक्न रात्रि गस्ती

वन्यजन्तुको चोरी सिकार बढेपछि तनहुँका सामुदायिक वनहरूमा रातको समयमा गस्ती गर्न थालिएको छ । करिब एक दर्जन सामुदायिक वनमा दिन–रात गस्ती गर्न थालिएको हो ।

चोरीसिकारी रोक्न रात्रि गस्ती
भाद्र २, २०७५

मृगौला पीडितलाई सहयोग

मृगौलाको समस्याले बिरामी एक युवकलाई मगर समुदायले उपचारका लागि सहयोग गरेको छ । दुई वर्षदेखि उपचार गराइरहेका बेंसीसहर नगरपालिका ६, चनौटेका २३ वर्षीय विकास आलेमगरलाई बेंसीसहर–२ नरुवलस्थित मगरगाउँका बासिन्दाले सहयोग जुटाएका हुन् ।

मृगौला पीडितलाई सहयोग

ठेकेदारको धरौटी जफत गरिँदै

सम्झौताको १८ महिनामा पनि जिल्ला अस्पताल भवनको जग नबनाएपछि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ठेकेदारको धरौटी जफत गर्ने प्रक्रिया सुरु गरेको छ ।

ठेकेदारको धरौटी जफत गरिँदै

बन्दै भूमिगत शालिग्राम संग्रहालय

जमिनभित्र झन्डै सय मिटर लामो सुरुङ मार्ग खनेर भूमिगत शालिग्राम संग्रहालय बनाइने भएको छ ।सुरुङमा पसेर नदी, शालिग्राम र धार्मिक महत्त्वको पढाइ हुनेगरी शालिग्राम संग्रहालय निर्माण थालिएको हो ।

बन्दै भूमिगत शालिग्राम संग्रहालय

पढ्ने धोकोले बनायो शिक्षक

अल्पसंख्यक कुमाल परिवारमा जन्म । घरको आर्थिक अवस्था कमजोर थियो । बाबुआमाले खर्च गरेर पढाउन सक्ने स्थिति थिएन । त्यसैले बाबु कृष्णबहादुर राना र आमा रेवतीले छोरी धनमायालाई पढाउन सकेका थिएनन् ।

पढ्ने धोकोले बनायो शिक्षक

फरारका सूची लम्बेतान

बर्सेनि फैसला कार्यान्वयनका लागि अदालतबाट प्रहरीलाई फरारको सूची जान्छ । प्रहरीले विभिन्न समयमा फरार भनिएकालाई पक्राउ गरी अदालतमा उभ्याएर सजाय भुक्तानका लागि कारागार चलान पनि गर्छ ।

फरारका सूची लम्बेतान