चोरीसिकारी रोक्न रात्रि गस्ती

दमौली — वन्यजन्तुको चोरी सिकार बढेपछि तनहुँका सामुदायिक वनहरूमा रातको समयमा गस्ती गर्न थालिएको छ । करिब एक दर्जन सामुदायिक वनमा दिन–रात गस्ती गर्न थालिएको हो ।

चोरीसिकारी रोक्न रात्रि गस्ती

चोरीसिकारी नियन्त्रण गर्न उपभोक्ता समितिहरूले नौदेखि ११ जनालाई टोली मिलाइ आलोपालो गस्तीमा खटाएका छन् । देवघाटको आमडाँडा खहरिया महरिया, सिद्धदेवी, बन्दीपुरको रानीवन, वखलखोला, व्यासको रम्सी, रिवापाखा, म्याग्देको फूलबारी, शुक्लागण्डकीको जसपुर, भाक र भानु नगरपालिकाका सामुदायिक वनमा गस्ती गर्न थालिएको हो ।

प्रकाशित : भाद्र ३, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?