३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५
गण्डकी

Pradesh-4

गाउँ सम्झिँदै स्थानीय

भारतीय र बेलायती सेनामा भर्ती हुने संस्कृति । पछिल्ल्लो समय वैदेशिक रोजगारको मोह । पैसा भएपछि सुविधाभोगी जीवनको चाहना । त्यही चाहनालाई पूरा गर्न गाउँ छाडेर बजार झर्ने क्रम ह्वात्तै बढ्यो ।

गाउँ सम्झिँदै स्थानीय

भैरवस्थानमा पर्यटक बढ्दै

प्रसिद्ध कोटको रूपमा पूजा गरिने भैरवस्थान मन्दिर धार्मिक पर्यटक गन्तव्यको रूपमा विकास भएको छ । बागलुङ नगरपालिकाका १० देखि १४ नम्बरसम्मका पाँचवटा वडा र जैमिनी नगरक्षेत्रको संयुक्त कोटको रूपमा पुजिने यहाँ छिमेकी जिल्लाबाट पनि श्रद्धालु पुग्ने गर्छन् ।

भैरवस्थानमा पर्यटक बढ्दै

प्रदेश कार्यालयका कुर्सी खाली

कर्मचारी अभावमा प्रदेश सरकारले आफू मातहत सञ्चालनमा ल्याउने कार्यालय नै स्थापना हुन सकेका छैनन् । संघीय सरकारले स्वीकृति दिएपछि प्रदेश सरकारले गत साउन ३० देखि १ सय २ कार्यालय सञ्चालनको सुरुवात गरेको थियो ।

प्रदेश कार्यालयका कुर्सी खाली

‘सामाजिक शिक्षा नेपाली भाषामा’

विद्यालयमा पढाइने सामाजिक शिक्षा विषयलाई नेपाली भाषामा पढाउन दबाब दिन पोखरामा अभियान सुरु भएको छ । आधारभूतदेखि माध्यमिक तहसम्म अनिवार्य रहेको यो विषय गण्डकी प्रदेशमा नेपाली भाषामै पढाउन जोड गरिएको हो ।

‘सामाजिक शिक्षा नेपाली भाषामा’

‘एक घर एक टनेल’ सुरु

सबै घरपरिवारलाई आत्मनिर्भर बनाउनेगरि महाशिला गाउँपालिकाले ल्याएको ‘एक घर एक टनेल’ कार्यक्रम लुंखुबाट सुरु गरिएको छ । महाशिला ५ लुंखुका ४० सक्रिय किसानलाई टनेल वितरण गरेर घरघरै टनेलमा तरकारी उत्पादन गर्ने कार्यक्रम थालिएको हो ।

‘एक घर एक टनेल’ सुरु
भाद्र ६, २०७५

गाईखुरेमा क्यानोनिङको मज्जा

दुई वर्ष लगातार क्यानोनिङको मजा लिएका बेंसीसहरका व्यवसायी राजु अर्याल यसपटक पनि गाईखुरे झरनामा गए र रमाए । खेलमा विशेष रुची राख्ने उनी क्यानोनिङका शौखिन हुन् ।

गाईखुरेमा क्यानोनिङको मज्जा

सुधारिँदै दृष्टीविहीन कक्षा

कुश्माको शिवालय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाको गुणस्तर र सेवा सुधार गर्न आवश्यक रहेको सरोकारवालाले औंल्याएका छन् । विद्यालयमा आयोजित स्रोतकक्षा सुधारसम्बन्धी छलफलमा यस विषयमा बहस भएको हो ।

सुधारिँदै दृष्टीविहीन कक्षा

विदेशमा सिकेर स्वदेशमै खेती

विदेशी माटोमा पसिना बगाउन चाहेनन् उनले । बरु विदेशमा गएर स्याउ खेती गर्ने तरिकाबारे सिके । इटली र सर्भियाबाट स्याउ खेती गर्ने विधि सिकेर स्वदेश फिरेका उनले मनाङको भिरालोमा स्याउ फलाएका छन् ।

विदेशमा सिकेर स्वदेशमै खेती

मुद्दा दर्तामा फूल अबिर

अदालतमा झगडियाहरू जाने गर्छन् । उनीहरूको मुद्दा फैसला हुँदा हार–जित हुन्छ । तर, पहिलोपटक मुद्दा लिएर गएका पक्षलाई अदालतले फूल, अबिरले स्वागत गरेको छ ।

मुद्दा दर्तामा फूल अबिर

हावाको बिजुली बन्द

धौवादीको हुरहुरे डाँडामा सञ्चालित वायु ऊर्जा प्रविधि मर्मत सम्भारको अभावमा बन्द भएको छ । धेरै हावा चल्ने भएकाले त्यसलाई उपयोग गर्दै ०६८ मा यहाँ नमुना परियोजनका रूपमा वायु ऊर्जा प्रविधि सञ्चालनमा ल्याइएको थियो ।

हावाको बिजुली बन्द

स्थानीय तहमा बढ्यो भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा परेकामध्ये एक तिहाइ उजुरी स्थानीय तहसँग सम्बन्धित भएको विवरण सार्वजनिक भएको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष ०७४/७५ मा परेका कुल ७ सय ३३ मध्ये २ सय ४ उजुरी स्थानीय तहसँग सम्बन्धित छन् ।

स्थानीय तहमा बढ्यो भ्रष्टाचार

भीरमा भेटिए बालक

आँगनमा खेल्दै गरेका दुई वर्षे छोरा हराएको तीन दिनपछि फेला पर्दा सिरानचोक गाउँपालिका २ थालाजुङ ज्यामिरेकी अनिता बरामको परिवारमा सोमबार खुसीको सीमा छैन । पिरले ब्याकुल परिवारका सदस्य यतिबेला कुरा गर्दागर्दै खुसीको आँसु खसाल्छन् ।

भीरमा भेटिए बालक

कर संकलन लक्ष्यभन्दा बढी

सबै स्थानीय तहसम्म कर शिक्षा सञ्चालन र दायरा फराकिलो बनाउँदा यहाँ लक्ष्यभन्दा २२ प्रतिशत बढी कर संकलन भएको छ । करदाता सेवा कार्यालय बागलुङले आर्थिक वर्ष ०७४/७५ का लागि राखेको लक्ष्य २२ करोड २८ लाख रुपैयाँ थियो ।

कर संकलन लक्ष्यभन्दा बढी