१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३
गण्डकी

Pradesh-4

पढाइ छाड्दै किशोरी

घरमा आमा एक्लै । उनले मेलापात र पशु चरनको काम भ्याउन गाह्रो परेपछि सघाउनका लागि रचना घर्तीले गत जेठबाट पढ्न जान छाडिन् । ढोरपाटन ७ बोबाङस्थित ज्ञानोदय माविमा उनी ७ कक्षामा पढथिन् ।

पढाइ छाड्दै किशोरी

समितिमा आउन थाले उजुरी

स्थानीय तहका न्यायिक समितिले पनि विवाद निरुपण गर्छ भन्ने जानकारी जनस्तरमा पुग्न थालेसँगै उजुरी दर्ता गराउन आउने क्रम बढेको छ । गोरखा नगरपालिकाको न्यायिक समिति गठन भएयताको वर्ष दिनमा २४ उजुरी दर्ता भएका छन् ।

समितिमा आउन थाले उजुरी

रोजगारी दिँदै घरेलु उद्योग

दुई वर्षअघि ढिकीजाँतो हस्तकला उद्योग दर्ता गरेका जलजला ८ लस्तीका दीपेश केसीको उद्योगमा हाल ६ जनाले रोजगारी पाएका छन् । केसी र उनकी श्रीमतीसहित उद्योगमा अरू चारजना युवाले नियमित रोजगारी पाएका हुन् ।

रोजगारी दिँदै घरेलु उद्योग

सिस्टम ह्याकको हैरानी

अनधिकृत व्यक्ति पसेर परीक्षा शाखामा इन्जियिरिङतर्फको सफ्टवेयर सिस्टम ह्याक गरेपछि पोखरा विश्वविद्यालयलाई स्नातक तहको परीक्षा सञ्चालनमा चुनौती भएको छ ।

सिस्टम ह्याकको हैरानी

सरसफाइमा जनप्रतिनिधि

बेंसीसहरको नगर सरसफाइमा हिजोआज जनप्रतिनिधि र कर्मचारी मिलेका छन् । समूहमा आबद्ध महिला उपस्थित भए पनि पुरुष भने न्यून संख्याम मात्रै सडकमा देखिन्छन् ।

सरसफाइमा जनप्रतिनिधि
भाद्र १०, २०७५

मनाङ यात्रामा अझै सकस

हिमाली जिल्ला मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडकको लमजुङ खण्डमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ घट्टेखोला बुमछहरा नजिकै शुक्रबार ८ घण्टा सडक अवरुद्ध भयो ।

मनाङ यात्रामा अझै सकस

गर्भपतन गराउने बढे

कानुनी रूपमा विवाह गर्ने उमेर २० वर्ष निर्धारण गरिएको छ । समाजमा अझै पनि उमेर नपुग्दै विवाह गर्ने चलन छँदै छ । अझ पछिल्लो समय विवाह गर्ने उमेर नै नपुगी बसेको गर्भ पतन गराउनेको संख्या वृद्धि भएको पाइएको छ । 

गर्भपतन गराउने बढे

गुरुकुल विद्यालय अन्योलमा

दुम्कौलीस्थित चौधरी उद्योगग्रामको शास्वतधामद्वारा सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुल विद्यालयलाई जिल्ला शिक्षा समन्वय इकाईको परिपत्रले अन्योल भएको छ । गुरुकुल विद्यालयलाई ८ कक्षा बन्द गराउन इकाइबाट पत्र पठाइएको छ ।

गुरुकुल विद्यालय अन्योलमा

शव भेटिन्छन्, पहिचान खुल्दैन

फलेवासमा गत असार २९ मा एक जनाको शव फेला पर्‍यो । अन्दाजी ४५/५० वर्षका पुरुषको फलेवास–६ देवीस्थानमा फेला परेको शवको अनुहार र शरीर फुलेको र कपाल झरिसकेको अवस्थामा थियो ।

शव भेटिन्छन्, पहिचान खुल्दैन

सकियो कोदो रोपाइँ

जिल्लाका ग्रामीण भेगमा मुख्य बालीको रूपमा लिइने कोदोको यो सिजनको रोपाइँ सकिएको छ । मकै र धानपछि गाउँलेले लगाउने बालीमध्ये कोदो रोप्ने गर्छन् ।

सकियो कोदो रोपाइँ