१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
गण्डकी

Pradesh-4

११ दिने शिशुको शव फेला

सिरानचोक गाउँपालिका २ थालाजुङ खमारेमा पाँच दिनदेखि हराएको भनिएकी ११ दिने शिशुको शव फेला परेको छ । मंगलबार घरभन्दा तीन सय मिटर पर खाल्डोमा गाडेको अवस्थामा शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । शिशुकी आमा १७ वर्षीय रस्मी गुरुङ भण्डारीले हत्या गरेको आशंका गरिएको छ । 

११ दिने शिशुको शव फेला

कामविहीन भयो प्रदेशसभा

लामो समयको ‘ग्याप’ राखेर प्रदेशसभा बैठक सोमबार बोलाइएको थियो । दिउँसो १ बजेको बैठकमा सहभागी हुन सांसदहरू प्रदेशसभा स्थलतर्फ आउने क्रम सुरु भइसकेको थियो ।

कामविहीन भयो प्रदेशसभा

पुस्ता हस्तान्तरण हुँदै लाखेनाच

विष्णुप्रसाद नेवारलाई साउन कृष्ण औंसी अर्थात् भुते औंसीदेखि घरायसी कामका लागि फुर्सद छैन । कुश्मा ४ का उनी सबेरै तयार हुन्छन् । टोलका तन्नेरी उनको घर छेउमा भेला भइसक्छन् ।

पुस्ता हस्तान्तरण हुँदै लाखेनाच

थुप्रियो सिसाको फोहोर

बस्तीदेखि केही परको बारीमा घाँस काट्दै गर्दा अन्नपूर्ण गाउँपालिका ६ चित्रेका भक्तबहादुर पुनको खुट्टामा सिसा गाडियो । सिसाले काटेको घाउ पाक्यो, गाउँको ओखतीमुलोले निको भएन ।

थुप्रियो सिसाको फोहोर

संरचना पुरानो, नाम नयाँ

गत असारमा खारेजीमा परेको जिल्ला वन कार्यालयमा पुरानो बोर्ड फेरेर वन डिभिजन कार्यालय स्थापना भयो । त्यसैगरी कृषि ज्ञान केन्द्र र भू तथा जलाधार व्यवस्थापन कार्यालयको स्थापना भएको छ ।

संरचना पुरानो, नाम नयाँ
भाद्र ११, २०७५

पढाइ छाड्दै किशोरी

घरमा आमा एक्लै । उनले मेलापात र पशु चरनको काम भ्याउन गाह्रो परेपछि सघाउनका लागि रचना घर्तीले गत जेठबाट पढ्न जान छाडिन् । ढोरपाटन ७ बोबाङस्थित ज्ञानोदय माविमा उनी ७ कक्षामा पढथिन् ।

पढाइ छाड्दै किशोरी

समितिमा आउन थाले उजुरी

स्थानीय तहका न्यायिक समितिले पनि विवाद निरुपण गर्छ भन्ने जानकारी जनस्तरमा पुग्न थालेसँगै उजुरी दर्ता गराउन आउने क्रम बढेको छ । गोरखा नगरपालिकाको न्यायिक समिति गठन भएयताको वर्ष दिनमा २४ उजुरी दर्ता भएका छन् ।

समितिमा आउन थाले उजुरी

रोजगारी दिँदै घरेलु उद्योग

दुई वर्षअघि ढिकीजाँतो हस्तकला उद्योग दर्ता गरेका जलजला ८ लस्तीका दीपेश केसीको उद्योगमा हाल ६ जनाले रोजगारी पाएका छन् । केसी र उनकी श्रीमतीसहित उद्योगमा अरू चारजना युवाले नियमित रोजगारी पाएका हुन् ।

रोजगारी दिँदै घरेलु उद्योग

सिस्टम ह्याकको हैरानी

अनधिकृत व्यक्ति पसेर परीक्षा शाखामा इन्जियिरिङतर्फको सफ्टवेयर सिस्टम ह्याक गरेपछि पोखरा विश्वविद्यालयलाई स्नातक तहको परीक्षा सञ्चालनमा चुनौती भएको छ ।

सिस्टम ह्याकको हैरानी

सरसफाइमा जनप्रतिनिधि

बेंसीसहरको नगर सरसफाइमा हिजोआज जनप्रतिनिधि र कर्मचारी मिलेका छन् । समूहमा आबद्ध महिला उपस्थित भए पनि पुरुष भने न्यून संख्याम मात्रै सडकमा देखिन्छन् ।

सरसफाइमा जनप्रतिनिधि