१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८
गण्डकी

Pradesh-4

जोगाउँदै गंगापूर्ण ताल

बर्सेनि खस्ने हिमपहिरोले पुरिँदै जान थालेपछि मनाङको गंगापूर्ण हिमताल संरक्षण गर्न पर्खाल लगाइएको छ । पर्खालले हिमपहिरो र लेदोसहित बाहिरबाट बग्ने ढुंगामाटोलाई छेक्नेछ ।

जोगाउँदै गंगापूर्ण ताल

भरोसा छैन बेपत्ताका परिवारलाई

राइनास १ भलायखर्कका टंकनिधि घिमिरेले बाबु तीर्थराज घिमिरेलाई बेपत्ता बनाउनेविरुद्ध कारबाही हुनुपर्ने भन्दै २ वर्षअघि बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगमा उजुरी दिए ।

भरोसा छैन बेपत्ताका परिवारलाई

जोगी नाच संरक्षण

महादेवको पूजा गरेर जटा, त्रिशूल र माला लगाएका जोगीको लस्कर बनेर नाच्ने सांस्कृतिक नाच बागलुङमा अझै देख्न पाइन्छ । यसलाई यहाँका शाक्यहरूले बचाएका हुन् ।

जोगी नाच संरक्षण
भाद्र १५, २०७५

थोरैमा काम गर्छु भन्नेलाई परेन ठेक्का

नगर विकास कोषको ९ करोड ४ लाख रुपैयाँ ऋण सहयोगमा बागलुङ बसपार्क निर्माणका लागि खुलाइएको ठेक्कामै नगरपालिकाले अनियमितता गरेको आरोप लागेको छ ।ठेक्काका लागि सबैभन्दा कम अंक बोलकबोल गरेको कम्पनीलाई पाखा लगाएको भन्दै निर्माण कम्पनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गरेपछि यो विवाद बाहिर आएको हो ।

थोरैमा काम गर्छु भन्नेलाई परेन ठेक्का

निजी जग्गा खोज्दै गुठी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयअनुसार विभिन्न व्यक्तिले निजी सम्पत्तिका रूपमा वर्षौंदेखि भोगचलन गर्दै आएको ५० रोपनी सार्वजनिक जमिनको खोजी सुरु गरिएको छ । अख्तियार आफैंले गरेको पहिलेको निर्णय बदर गरी डेढ वर्षअघि गुठी संस्थानलाई सार्वजनिक जग्गा संरक्षण गर्न पत्राचार गरेको थियो ।

निजी जग्गा खोज्दै गुठी

विपन्नको टाउकामा थुप्रियो ऋणभार

भूकम्प प्रतिरोधी घर तयार भयो । छानो छाउन नपाउँदा सिरानचोक गाउँपालिका ६ गाँखुको खैरेनीटोलका सुकबहादुर विकको टहरोको बसाइँ लम्बिएको छ ।

विपन्नको टाउकामा थुप्रियो ऋणभार

फ्रेस हाउसमै कुहिएको मासु

बेंसीसहर बजार क्षेत्रमै खोलिएको फ्रेस हाउसले कुहिएको मासु बिक्री गरेको भेटिएको छ । यसअघिको अनुगमनमा बेंसीसहर र सुन्दरबजारमा फ्रिजमा कुहिएको मासु राखेर बिक्री गरेको भेटिएको थियो ।

फ्रेस हाउसमै कुहिएको मासु