गण्डकी
भाद्र १६, २०७५

जोगाउँदै गंगापूर्ण ताल

बर्सेनि खस्ने हिमपहिरोले पुरिँदै जान थालेपछि मनाङको गंगापूर्ण हिमताल संरक्षण गर्न पर्खाल लगाइएको छ । पर्खालले हिमपहिरो र लेदोसहित बाहिरबाट बग्ने ढुंगामाटोलाई छेक्नेछ ।

भरोसा छैन बेपत्ताका परिवारलाई

राइनास १ भलायखर्कका टंकनिधि घिमिरेले बाबु तीर्थराज घिमिरेलाई बेपत्ता बनाउनेविरुद्ध कारबाही हुनुपर्ने भन्दै २ वर्षअघि बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगमा उजुरी दिए ।

जोगी नाच संरक्षण

महादेवको पूजा गरेर जटा, त्रिशूल र माला लगाएका जोगीको लस्कर बनेर नाच्ने सांस्कृतिक नाच बागलुङमा अझै देख्न पाइन्छ । यसलाई यहाँका शाक्यहरूले बचाएका हुन् ।

भाद्र १५, २०७५
ADVERTISEMENT

थोरैमा काम गर्छु भन्नेलाई परेन ठेक्का

नगर विकास कोषको ९ करोड ४ लाख रुपैयाँ ऋण सहयोगमा बागलुङ बसपार्क निर्माणका लागि खुलाइएको ठेक्कामै नगरपालिकाले अनियमितता गरेको आरोप लागेको छ ।ठेक्काका लागि सबैभन्दा कम अंक बोलकबोल गरेको कम्पनीलाई पाखा लगाएको भन्दै निर्माण कम्पनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गरेपछि यो विवाद बाहिर आएको हो ।

निजी जग्गा खोज्दै गुठी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयअनुसार विभिन्न व्यक्तिले निजी सम्पत्तिका रूपमा वर्षौंदेखि भोगचलन गर्दै आएको ५० रोपनी सार्वजनिक जमिनको खोजी सुरु गरिएको छ । अख्तियार आफैंले गरेको पहिलेको निर्णय बदर गरी डेढ वर्षअघि गुठी संस्थानलाई सार्वजनिक जग्गा संरक्षण गर्न पत्राचार गरेको थियो ।

विपन्नको टाउकामा थुप्रियो ऋणभार

भूकम्प प्रतिरोधी घर तयार भयो । छानो छाउन नपाउँदा सिरानचोक गाउँपालिका ६ गाँखुको खैरेनीटोलका सुकबहादुर विकको टहरोको बसाइँ लम्बिएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

फ्रेस हाउसमै कुहिएको मासु

बेंसीसहर बजार क्षेत्रमै खोलिएको फ्रेस हाउसले कुहिएको मासु बिक्री गरेको भेटिएको छ । यसअघिको अनुगमनमा बेंसीसहर र सुन्दरबजारमा फ्रिजमा कुहिएको मासु राखेर बिक्री गरेको भेटिएको थियो ।