१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६
गण्डकी

Pradesh-4

मुख्य न्यायाधिवक्ताको प्रथम राष्ट्रिय सम्मेलन : काम, कर्तव्य र अधिकार पूर्ण स्वतन्त्र

संविधानको धारा १६० को मूल मर्म र भावनाबमोजिम मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार पूर्ण स्वतन्त्र रहेको ठहरसहित मुख्य न्यायाधिवक्ताको प्रथम राष्ट्रिय सम्मेलनले शनिबार ११ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।

मुख्य न्यायाधिवक्ताको प्रथम राष्ट्रिय सम्मेलन : काम, कर्तव्य र अधिकार पूर्ण स्वतन्त्र

सानो कारागार, धेरै कैदीबन्दी

जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । फरार घोषित अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेर कैदीबन्दीको संख्या बढेको हो ।

सानो कारागार, धेरै कैदीबन्दी

पुस्तक छन्, पढ्ने छैनन्

बेनीको पश्चिम म्याग्दी खोला किनारामा छ म्याग्दी सामुदायिक पुस्तकालय । हरियो रंगको सफा जुटकार्पेट, चिटिक्क मिलाएका चिल्ला फर्निचर । विविध विधाका हजारौं पुस्तक ।

पुस्तक छन्, पढ्ने छैनन्

जमिन भासियो

निरन्तरको वर्षापछि पानी जम्दा कुश्मामा जमिन भासिन थालेको छ । कुश्मा–ज्ञाँदी झोलुंगे पुल र बडागाउँको साविक जिल्ला पशुसेवा कार्यालयको भवन आसपासमा निरन्तर भासिएको छ ।

जमिन भासियो

विद्यालयमा दिवाखाजा

पैयुँ गाउँपालिकाले मातहतका सबै सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँसभाले १२ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

विद्यालयमा दिवाखाजा

गुरुङ गाउँमा जमेका थकाली

भाषा गुरुङ । बोलीचाली, लवज गुरुङकै । वेशभूषा, संस्कार–संस्कृति, रहनसहन पनि गुरुङकै । यी दम्पती थकाली हुन् भनेर कसैले भेउ पाउँदैनन् ।पुख्र्यौली मुस्ताङको थाकखोला ।

गुरुङ गाउँमा जमेका थकाली
भाद्र १६, २०७५

जोगाउँदै गंगापूर्ण ताल

बर्सेनि खस्ने हिमपहिरोले पुरिँदै जान थालेपछि मनाङको गंगापूर्ण हिमताल संरक्षण गर्न पर्खाल लगाइएको छ । पर्खालले हिमपहिरो र लेदोसहित बाहिरबाट बग्ने ढुंगामाटोलाई छेक्नेछ ।

जोगाउँदै गंगापूर्ण ताल

भरोसा छैन बेपत्ताका परिवारलाई

राइनास १ भलायखर्कका टंकनिधि घिमिरेले बाबु तीर्थराज घिमिरेलाई बेपत्ता बनाउनेविरुद्ध कारबाही हुनुपर्ने भन्दै २ वर्षअघि बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगमा उजुरी दिए ।

भरोसा छैन बेपत्ताका परिवारलाई

जोगी नाच संरक्षण

महादेवको पूजा गरेर जटा, त्रिशूल र माला लगाएका जोगीको लस्कर बनेर नाच्ने सांस्कृतिक नाच बागलुङमा अझै देख्न पाइन्छ । यसलाई यहाँका शाक्यहरूले बचाएका हुन् ।

जोगी नाच संरक्षण