गण्डकी

Pradesh-4

महिला हिंसाविरुद्ध गर्जिए सांसद

देशभर महिला तथा बालिकामाथि हत्या, हिंसा र बलात्कारका घटना बढेको भन्दै प्रदेशसभाका सांसदहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

महिला हिंसाविरुद्ध गर्जिए सांसद

नयाँ कार्यालय योजना र बजेटविहीन

तामाझामसहितको कार्यक्रममा गत आइतबार प्रदेश सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषि ज्ञान केन्द्र कार्यालय उद्घाटन गरेका थिए । उक्त कार्यालय अहिले सुनसान छ ।

नयाँ कार्यालय योजना र बजेटविहीन

पर्यटन प्रवर्द्धनका लागि जलयात्रा

पर्यटन प्रवर्द्धनको कार्याक्रमका साथ आँधीखोलामा ऱ्याफ्टिङ आयोजना गरिएको छ । वन्डरफुल वालिङ समूहको पहलमा पुतलीबजार ११ को हेलुदेखि भीरकोटहुँदै वालिङको बायाँटारीसम्मको २५ किमि क्षेत्रमा जलयात्रा गरिएको हो ।

पर्यटन प्रवर्द्धनका लागि जलयात्रा

गरिब नै छुटेपछि वितरण बहिष्कार

मानबहादुर थापा दैनिक ज्याला मजदुरी गरेर दुई छाक जुटाउँछन् । काम नपाएका दिन उनको चुलो बल्दैन । बागलुङ नगरपालिका ११ का उनीजस्तै अवस्था छिमेकी काजीमान हरिजन र जिनबहादुर परियारको पनि छ ।

गरिब नै छुटेपछि वितरण बहिष्कार
भाद्र १८, २०७५

कालीगण्डकीमा खसेर बिरामी बेपत्ता

बेनी–जोमसोम सडकबाट चिप्लिएर काली गण्डकीमा एक बिरामी खस्दा बेपत्ता भएका छन् । उपचार गराउन सदरमुकाम हिँडेका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्का ४६ वर्षीय बमबहादुर पुर्जा सोमबार दिउँसो १ बजे कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका हुन् ।

कालीगण्डकीमा खसेर बिरामी बेपत्ता

रोकियो प्रदेशसभा सचिवालय विधेयक

दफावार छलफलका लागि विधायन समितिमा पठाइएको प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक डेढ महिनाभन्दा बढी समय समितिमै रोकिएको छ ।

रोकियो प्रदेशसभा सचिवालय विधेयक

नयाँ पुस्तामा सर्दै ताया मचा:

गाईजात्रादेखि एक सातासम्म पोखरामा नेवारी संस्कृतिको ताया मचा: नाचको प्रतियोगिता नै हुने गर्छ । नाचको तयारी महिना दिनअघिबाट सुरु हुन्छ । हाल नाच सिक्न र प्रदर्शन गर्न नयाँ पुस्ताले रुची देखाएका छन् ।

नयाँ पुस्तामा सर्दै ताया मचा: