१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

रानीवनमा कुहिएकाे अवस्थामा शव फेला

पोखरा — पोखरा–२२ रानीवनमा एक व्यक्तिको शव फेला परेको छ । ड्यामसाइट पारीको रानीवनमा सडेगलेको अवस्थामा बुधवार बिहान शव फेला परेको हो ।

रानीवनमा कुहिएकाे अवस्थामा शव फेला

स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । शव कसको भन्ने पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।


शव पोस्टमार्टमका लागि क्षेत्रीय अस्पताल लगिएको छ । शव नजिकै पावर बैंकमा चार्ज गरिराखिएको मोबाइल फेला परे पनि पानीले भिजेका कारण खुल्न सकेको छैन । शव सडेकाे अवस्थामा भएकाले केही दिन अगाडि नै मृत्यु भएको प्रहरीले अाशंका गरेकाे छ ।

प्रकाशित : भाद्र २०, २०७५ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?