१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
गण्डकी

Pradesh-4

गुर्जावासीले लालपुर्जा पाउँदै

जिल्लाको सबैभन्दा दुर्गम धौलागिरि गाउँपालिका १ गुर्जावासीले जग्गाधनी पुर्जा पाउने भएका छन् । नापी कार्यालयले जग्गाको नक्सांकन नगर्दा गुर्जाका २ सय २० घरपरिवार वर्षौंदेखि जोतभोग गरे पनि जग्गाधनी पुर्जाविहीन छन् ।

गुर्जावासीले लालपुर्जा पाउँदै

खानेपानीमा सघाउँदै विदेशी स्वयंसेवी

गण्डकी गाउँपालिका ५ दर्बुङको रानीस्वाँरामा विदेशी युवाको समूह दुई महिनादेखि स्वयंसेवीका रूपमा गाउँलेलाई खानेपानी सेवा उपलब्ध गराउन खटेका छन् । उनीहरू २७ घरधुरीका लागि पाइप लाइन खन्न लागिरहेका हुन् ।

खानेपानीमा सघाउँदै विदेशी स्वयंसेवी

पहिराको जोखिममा विद्यालय

भूकम्पको केन्द्रविन्दु गोरखासँग सीमा जोडिएको दूधपोखरी गाउँपालिका १ को कल्लाबारी मावि पहिरोको जोखिममा परेको छ । पहिरो गएको ठाउँमा मूल निस्किएपछि झनै जोखिम बढेको हो ।

पहिराको जोखिममा विद्यालय
भाद्र २०, २०७५

रानीवनमा कुहिएकाे अवस्थामा शव फेला

पोखरा–२२ रानीवनमा एक व्यक्तिको शव फेला परेको छ । ड्यामसाइट पारीको रानीवनमा सडेगलेको अवस्थामा बुधवार बिहान शव फेला परेको हो ।

रानीवनमा कुहिएकाे अवस्थामा शव फेला

हराउँदै महिला र बालबालिका

जिल्लाबाट बेपत्ता हुने महिला र बालबालिकाको संख्या गत वर्षको तुलनाका घटे पनि हराउने क्रम भने यथावत् छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा १ सय ६ महिला र बालबालिका बेपत्ता भएका छन् ।

हराउँदै महिला र बालबालिका