२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
गण्डकी

Pradesh-4

गोरखकाली रबर उद्योग: सुनसान कारखाना, बेरोजगार मजदुर

उकालो–ओरालो मोटर सरर गोरखकाली टायर बलियो गुड्छ हरर नेपाल टेलिभजनमा कुनै समय निकै बज्ने माथिको विज्ञापन धेरैले अझै सम्झेकै हुनुपर्छ । अहिले न त्यो विज्ञापन बज्छ, न त गोरखकाली टायरको चर्चा हुन्छ ।

गोरखकाली रबर उद्योग: सुनसान कारखाना, बेरोजगार मजदुर

बन्दीपुरमा पर्यटन महोत्सव

तनहुँको पर्यटकीय गाउँ बन्दीपुरमा शुक्रबारदेखि तनहुँ पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले बन्दीपुर गाउँपालिका, बन्दीपुर युनिस्को क्लब र रोट्रयाक्ट क्लब दमौलीले महोत्सव आयोजना गरेका हुन् ।

बन्दीपुरमा पर्यटन महोत्सव

दलीय विवादले न्यायिक समिति बनेन

दलीय विवादका कारण सात महिनासम्म नगरसभा नभएको कुश्मा नगरपालिका न्यायिक समिति गठनमा पनि अन्योल छ । नेकपा र कांग्रेसबीच कुरा नमिल्दा उपप्रमुखको संयोजकत्वमा हुनुपर्ने न्यायिक समिति अझैसम्म गठन हुन नसकेको हो ।

दलीय विवादले न्यायिक समिति बनेन

गुनासो गर्दै कर्मचारी

‘नगरपालिकामा अझै न्यायिक समिति बनेको छैन । दैनिकजसो आउने न्यायिक गुनासा हामीले कहाँ पठाउने ?,’ कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई आफ्नो समस्या सुनाए ।

गुनासो गर्दै कर्मचारी

भदौमै सुन्तला !

भदौमा पनि सुन्तला पाक्छ ? हिउँदमा सुन्तला पाकेको देख्नेहरूका लागि नौलो हो । यतिबेला पुतलीबजार– ११ मयाटारीका बोधराज अर्यालको बारीमात्रै होइन गमलामा लगाएका विरुवामा पनि सुन्तला पाकेका छन् ।

भदौमै सुन्तला !

कारागारमा अहेवबाट सेवा

कास्की कारागार सञ्चालनमा आएको ५३ वर्ष भयो । कारागारको क्षमता उतिबेला ४० पुरुष र २० महिला राख्न सकिने थियो । सोही क्षमताअनुसार सरकारले कैदीबन्दीको औषधोपचारका लागि हेल्थ असिस्टेन्टको दरबन्दी तोक्यो ।

कारागारमा अहेवबाट सेवा
भाद्र २२, २०७५

पक्षाघातका बिरामीलाई थेरापी

दैनिक क्रियाकलाप गर्न नसक्ने बालबालिका भएका घरमा परिवारका सदस्य तनावमा रहन्छन् । त्यस्ता बालबालिकाको स्याहारमा परिवारको एकजना सदस्य खटिनुपर्छ ।

पक्षाघातका बिरामीलाई थेरापी

तरकारी खेतीलाई सिँचाइ पोखरी

कुश्मा नगरपालिका १ को पाङमा वर्षाको पानी संकलन गरी सिँचाइ गर्न पोखरी निर्माण गरिएको छ । स्थानीय किसानको व्यावसायिक तरकारी खेतीमा सिँचाइ सुविधा पुर्‍याउन पोखरी बनाइएको हो ।

तरकारी खेतीलाई सिँचाइ पोखरी