गण्डकी

Pradesh-4

कालोपत्रे सडकमै खाल्टैखाल्टा

कच्ची सडकमा बर्खा लागेसँगै पानी जम्ने र पहिरो जाने कारणले सवारी आवागमनमा ठप्प हुन्छ । यहाँका पक्की सडकमा पनि खाल्टैखाल्टाका कारण सवारीसाधन सहज चल्न सक्दैनन् ।

कालोपत्रे सडकमै खाल्टैखाल्टा

कर्मचारी अझै अन्योलमा

साउनबाट कार्यालय खारेजी भएपछि कर्मचारीमा अन्योल भएको छ । प्रदेश र स्थानीय तह मातहतका कार्यालयमा व्यवस्थापन हुन बाँकी रहेका कर्मचारीबीच अन्योलता रहेको हो ।

कर्मचारी अझै अन्योलमा

प्रदेशको शिक्षा निर्देशनालय स्थापना

मातहतका कार्यालय स्थापनालाई तीव्रता दिएको गण्डकी प्रदेश सरकारले आइतबार शिक्षा विकास निर्देशनालय स्थापना गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइको नवनिर्मित अत्याधुनिक भवनमा निर्देशनालय सञ्चालनमा ल्याइएको छ ।

प्रदेशको शिक्षा निर्देशनालय स्थापना

नांगो तार व्यवस्थापन

अव्यवस्थित तारका कारण दुर्घटना बढेपछि विद्युत् प्राधिकरणले सुरक्षित बनाउन व्यवस्थापन थालेको छ । उच्च अदालत पोखराको बागलुङ इजलासले आदेश दिएको तीन महिनापछि प्राधिकरणले बागलुङ मुख्य बजारमा नांगो तार हटाउन सुरु गरेको हो ।

नांगो तार व्यवस्थापन

स्याउ हेर्दै, बाटो सम्झँदै

सिजनमा मुस्ताङी स्याउको चर्चा हुन्छ । स्याउ पाक्ने र टिप्ने समय नजिक आएपछि मुस्ताङका किसान यतिबेला सडकको दुरावस्ता सम्झँदै दिक्क छन् ।

स्याउ हेर्दै, बाटो सम्झँदै
भाद्र २४, २०७५

न्यायिक समितिमा उजुरी न्यून

स्थानीय तहमा न्यायिक समिति छन् । अझै पनि विभिन्न झैझगडाका उजुरी लिएर जानेहरू समितिमा नगएर प्रहरी चौकी वा जिल्ला कार्यालय नै पुग्छन् ।जनप्रतिनिधिलाई पत्याउन नसक्दा कतिपय स्थानीय तहमा नै न्यून संख्यामा उजुरी पर्ने गरेको छ ।

न्यायिक समितिमा उजुरी न्यून

सुत्केरीलाई ६ हजार खर्च

गलकोट नगरपालिका २ भुंखानीकी सिर्जना कार्कीले स्वास्थ्य संस्थामा पुगेर नियमित गर्भ परीक्षण गराउने गरेकी थिइन् । स्वास्थ्य संस्थामै प्रसूति सेवा पनि लिइन् । नगरपालिकाले उनलाई ४ हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिएको छ ।

सुत्केरीलाई ६ हजार खर्च

बारपाक सडक खुल्यो

विस्फोटक पदार्थ प्रयोग गर्दै ठूला ढुंगाहरू फुटाइएपछि १२ किलो, छेवेटार–भालुस्वारा सडकअन्तर्गत राङरुङदेखि बारपाक खण्ड खुलेको छ । ठूला–ठूला ढुंगा खसेर सडकका विभिन्न स्थानमा गत असार २२ देखि आवागमन प्रभावित थियो ।

बारपाक सडक खुल्यो

व्यावसायिक माछापालनमा फाइदा

जिल्लामा व्यावसायिक माछापालन गर्ने किसानलाई फाइदा हुने गरेको छ । यहाँका किसानले एकै वर्ष एउटै फर्मको माछा बिक्रीबाट ६० लाख रुपैयाँको कारोबार गरेका छन् ।

व्यावसायिक माछापालनमा फाइदा