गण्डकी

Pradesh-4

उपमेयरद्वारा नगरपालिकामा तालाबन्दी

मेयर र प्रमुख प्रशासकीय अधिकृतले हिसाबकिताब गोलमाल गरेको आरोप लगाउँदै उपमेयर विष्णु कँडेलसहित कांग्रेसका १८ जनप्रतिनिधिले गैंडाकोट नगरपालिकामा तालाबन्दी गरेका छन् ।

उपमेयरद्वारा नगरपालिकामा तालाबन्दी

खरखरेको पहिरोले हैरानी

पानी पर्नेबित्तिकै बेंसीसहर नगरपालिका ६ बेलौती बिसौना नजिकै उत्तीसघारीको खरखरेमा पहिरो झर्छ । यो पहिरोले हिमाली जिल्ला मनाङसम्मका स्थानीयलाई रुवाएको छ ।पानी परिरहे उक्त पहिरो पन्छाउन सकिँदैन । पहिरो झरिरहेकाले यात्रुसमेत हिँड्न मिल्दैन ।

खरखरेको पहिरोले हैरानी

संस्कृत कक्षामा दलित र जनजाति

संस्कृत पढ्ने बाहुन जातिले मात्रै हो भन्ने मान्यताविपरीत दलित र जनजातिका बालबालिकालाई पनि भर्ना लिइएको छ । उनीहरूको रुची पनि संस्कृतिमा देखियो ।

संस्कृत कक्षामा दलित र जनजाति

फेवामा जथाभावी बल्छी

फेवातालमा जथाभावी माछा मार्न पाइँदैन । बल्छी खेल्न र जाल हान्न महानगरपालिकाको कार्यालयबाट स्वीकृति लिनुपर्छ । तर, फेवातालका विभिन्न घाटहरूमा हिजोआज माछा मार्नेको भीड हुन थालेको छ ।

फेवामा जथाभावी बल्छी

एउटा भवन बन्न १७ वर्ष !

तनहुँको दमौलीमा सहिद चन्द्र नेपाली छात्रावास १७ वर्षमा बनेको छ । आदिकवि भानुभक्त क्याम्पस परिसरमा २०५८ सालमा उक्त भवन बनाउन थालिएको हो ।

एउटा भवन बन्न १७ वर्ष !

बसिनसक्नु बनाए बाँदरले

गण्डकी गाउँपालिका ४ फुजेल ढकालगाउँकी ४८ वर्षीया बेलकुमारी पाण्डे यतिबेला काठमाडौंमा उपचारको क्रममा छिन् । पाखामा घाँस काट्न गएकी उनीमाथि भदौ १२ मा बाँदरको हूल जाइलागेको थियो ।

बसिनसक्नु बनाए बाँदरले
भाद्र २५, २०७५

कालोपत्रे सडकमै खाल्टैखाल्टा

कच्ची सडकमा बर्खा लागेसँगै पानी जम्ने र पहिरो जाने कारणले सवारी आवागमनमा ठप्प हुन्छ । यहाँका पक्की सडकमा पनि खाल्टैखाल्टाका कारण सवारीसाधन सहज चल्न सक्दैनन् ।

कालोपत्रे सडकमै खाल्टैखाल्टा

कर्मचारी अझै अन्योलमा

साउनबाट कार्यालय खारेजी भएपछि कर्मचारीमा अन्योल भएको छ । प्रदेश र स्थानीय तह मातहतका कार्यालयमा व्यवस्थापन हुन बाँकी रहेका कर्मचारीबीच अन्योलता रहेको हो ।

कर्मचारी अझै अन्योलमा

प्रदेशको शिक्षा निर्देशनालय स्थापना

मातहतका कार्यालय स्थापनालाई तीव्रता दिएको गण्डकी प्रदेश सरकारले आइतबार शिक्षा विकास निर्देशनालय स्थापना गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइको नवनिर्मित अत्याधुनिक भवनमा निर्देशनालय सञ्चालनमा ल्याइएको छ ।

प्रदेशको शिक्षा निर्देशनालय स्थापना

नांगो तार व्यवस्थापन

अव्यवस्थित तारका कारण दुर्घटना बढेपछि विद्युत् प्राधिकरणले सुरक्षित बनाउन व्यवस्थापन थालेको छ । उच्च अदालत पोखराको बागलुङ इजलासले आदेश दिएको तीन महिनापछि प्राधिकरणले बागलुङ मुख्य बजारमा नांगो तार हटाउन सुरु गरेको हो ।

नांगो तार व्यवस्थापन

स्याउ हेर्दै, बाटो सम्झँदै

सिजनमा मुस्ताङी स्याउको चर्चा हुन्छ । स्याउ पाक्ने र टिप्ने समय नजिक आएपछि मुस्ताङका किसान यतिबेला सडकको दुरावस्ता सम्झँदै दिक्क छन् ।

स्याउ हेर्दै, बाटो सम्झँदै