२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
गण्डकी

Pradesh-4

प्रदेश स्वास्थ्य कार्यालय स्थापना

जिल्ला जनस्वास्थ्य कार्यालयलाई तीनवटा जिल्ला हेर्नेगरी प्रदेशस्तरीय गण्डकी स्वास्थ्य कार्यालयमा रूपान्तरण गरिएको छ ।

प्रदेश स्वास्थ्य कार्यालय स्थापना

शवगृह व्यवस्थित नहुँदा दुर्गन्ध

जिल्ला अस्पताल परिसरको शवगृहबाट फैलिएको दुर्गन्धले स्थानीय र बिरामी कुरुवा हैरान छन् । बेलाबेलामा पोस्टमार्टका लागि ल्याउने शवको दुर्गन्धले खपिनसक्नु हुने गरेको हो ।

शवगृह व्यवस्थित नहुँदा दुर्गन्ध

उद्यमका लागि सामुदायिक भवन

जलजला गा।उँपालिका २ माझफाँटको पूर्णगाउँका महिलाले सामूहिक उद्यमशीलता विकासका लागि सामुदायिक भवन निर्माण गरेका छन् । नवजागरण नारी समूहले भवन निर्माण गरेका हुन् ।

उद्यमका लागि सामुदायिक भवन

गुरुङका पुरोहित थकाली

शिरमा ढाकाटोपी । सेतो कमिज अनि बायाँ हातमा घडी लगाएका सुकबहादुर थकाली भूतपूर्व सैनिकजस्तै देखिन्छन् । तल्लो मनाङको नासों गाउँपालिका ८ ताचैका उनी उमेरले ७० नाघे ।

गुरुङका पुरोहित थकाली

गाउँपालिका कार्यालय गाविसमै

पुरानो व्यवस्थाको स्थानीय निकाय हुँदा निर्माण गरिएका र प्रयोगमा रहेका कतिपय भौतिक संरचना संघीयता कार्यान्वयनपछि व्यवहारमा स्थानीय तहमा हस्तान्तरण भएका छन् । यहाँ कार्यालयहरू कानुनी रूपमा भने अझै पनि स्थानीय तहको नाउँमा गएका छैनन् ।

गाउँपालिका कार्यालय गाविसमै

रजत विजेतालाई प्रदेशको सम्मान

इन्डोनेसियामा गत साता सम्पन्न १८ औं एसियाली खेलकुदमा रजत पदक जितेका नेपाली पाराग्लाइडिङ टिमलाई मंगलबार गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ ।

रजत विजेतालाई प्रदेशको सम्मान
भाद्र २६, २०७५

उपमेयरद्वारा नगरपालिकामा तालाबन्दी

मेयर र प्रमुख प्रशासकीय अधिकृतले हिसाबकिताब गोलमाल गरेको आरोप लगाउँदै उपमेयर विष्णु कँडेलसहित कांग्रेसका १८ जनप्रतिनिधिले गैंडाकोट नगरपालिकामा तालाबन्दी गरेका छन् ।

उपमेयरद्वारा नगरपालिकामा तालाबन्दी

खरखरेको पहिरोले हैरानी

पानी पर्नेबित्तिकै बेंसीसहर नगरपालिका ६ बेलौती बिसौना नजिकै उत्तीसघारीको खरखरेमा पहिरो झर्छ । यो पहिरोले हिमाली जिल्ला मनाङसम्मका स्थानीयलाई रुवाएको छ ।पानी परिरहे उक्त पहिरो पन्छाउन सकिँदैन । पहिरो झरिरहेकाले यात्रुसमेत हिँड्न मिल्दैन ।

खरखरेको पहिरोले हैरानी

संस्कृत कक्षामा दलित र जनजाति

संस्कृत पढ्ने बाहुन जातिले मात्रै हो भन्ने मान्यताविपरीत दलित र जनजातिका बालबालिकालाई पनि भर्ना लिइएको छ । उनीहरूको रुची पनि संस्कृतिमा देखियो ।

संस्कृत कक्षामा दलित र जनजाति

फेवामा जथाभावी बल्छी

फेवातालमा जथाभावी माछा मार्न पाइँदैन । बल्छी खेल्न र जाल हान्न महानगरपालिकाको कार्यालयबाट स्वीकृति लिनुपर्छ । तर, फेवातालका विभिन्न घाटहरूमा हिजोआज माछा मार्नेको भीड हुन थालेको छ ।

फेवामा जथाभावी बल्छी

एउटा भवन बन्न १७ वर्ष !

तनहुँको दमौलीमा सहिद चन्द्र नेपाली छात्रावास १७ वर्षमा बनेको छ । आदिकवि भानुभक्त क्याम्पस परिसरमा २०५८ सालमा उक्त भवन बनाउन थालिएको हो ।

एउटा भवन बन्न १७ वर्ष !

बसिनसक्नु बनाए बाँदरले

गण्डकी गाउँपालिका ४ फुजेल ढकालगाउँकी ४८ वर्षीया बेलकुमारी पाण्डे यतिबेला काठमाडौंमा उपचारको क्रममा छिन् । पाखामा घाँस काट्न गएकी उनीमाथि भदौ १२ मा बाँदरको हूल जाइलागेको थियो ।

बसिनसक्नु बनाए बाँदरले