१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बस दुर्घटनामा ३२ जना घाइते

नारायण शर्मा

नवलपरासी — काठमाडाैंबाट दाङतर्फ गइरहेकाे बस नवलपरासीको मध्यविन्दु–११ कुसुण्डेमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

बस दुर्घटनामा ३२ जना घाइते

शुक्रबार बिहान ५ बजेतिर ना ६ ख ९२९ नम्बरको रात्रि बस बिपरीत दिशाबाट आउँदै गरेको आर जे १४ जिसी ३८४९ नम्बरको भारतीय ट्रकसँग ठोक्किँएर बस दुर्घटनामा परेको हो ।

बस सडक देखि ५० मिटर तल खसेको छ । बसमा कम्तीमा ६० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?