कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

प्रतिक्षा काफ्ले

काठमाडौँ — स्याङ्जास्थित जिल्ला कारागारमा कार्यरत एक प्रहरी जवानले आफैंले बोकेको राइफलबाट गोली हानी आत्महत्या गरेका छन् । 

प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय प्रहरी जवान जितेन्द्र थापाले आइतबार बिहान ३:३० बजे आफैंलाई गोली प्रहार गरेको प्रहरीले जनाकारी दिएको छ । उनले के कारणले आत्महत्या गरे भन्ने खुलेको छैन ।


उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र परिवारको सदस्य आएपछि मात्रै पोष्टमार्टम गरिने प्रहरी स्रोतले जानकारी दिएको छ ।


प्रकाशित : आश्विन ७, २०७५ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?