कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दुईको शव फेला

हरिराम उप्रेती

गोरखा — पालुङटार नगरपालिका-२ दारिमेचौरका ५५ वर्षीय कर्ण बहादुर सार्की मृत भेटिएका छन् ।

दुईको शव फेला

सोमबार बिहान घरदेखि ५ सय मिटर टाढा नालामा सार्कीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।


त्यस्तै सिरानचोक गाउँपालिका-८ डाँडागाउँकी ४८ वर्षीया सुकमाया नेपाली सोमबार विहान मृत अवस्थामा भेटिएकी छन् ।

उनको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको एसपी विमल बस्नेतले बताए ।

प्रकाशित : कार्तिक ५, २०७५ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?