कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस पल्टिदाँ १६ घाइते 

नारायण शर्मा

नवलपरासी — नवलपरासीमा बिहीबार बिहान भएको बस दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार दाङबाट काठमाडौं जादैँ गरेको ना ६ ख ६२०१ नम्बरको बस कावासोती बजारको सितारा रिर्सोट अघिल्तिर पल्टिएको हो ।

बस पल्टिदाँ १६ घाइते 

दुर्घटनामा घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारकालागि भरतपुर पठाइएको छ ।

अन्य १४ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार गरिएको छ । चालक निदाएका कारण बस पल्टिएको प्रहरीको भनाई छ ।


प्रकाशित : कार्तिक २९, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?