कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

आगलागीबाट ४ घर जले (तस्बिरहरु)

नारायण शर्मा

नवलपरासी — कावासोती नगरपालिकाको लौखानी गाउँमा आगलागीबाट घर, गोठ, कुखुराको खोर र धन्सार जलेर नष्ट भएको छ ।   
आइतबार दिउँसो सवा ३ बजे बाक्लो बस्तीमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएको स्थानीय दीपक तिवारीले जानकारी दिए ।  

आगलागीबाट ४ घर जले (तस्बिरहरु)


२ वटा खरको छानो भएको घर, एउटा टिनको छानो भएको घर, २ वटा परालको टौवा र कुखुराको खोर आगलागी भएको हो । आगलागीको कारण नखुलेको छैन । सेना र स्थानीय बासिन्दाले आगो नियन्त्रणको प्रसास गरिरहेका छन् ।








प्रकाशित : चैत्र ३, २०७५ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?