१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

खेत जाेत्दा करेन्ट लागेर मृत्यु 

स्याङ्जा — विरुवा गाउँपालिका-६ गैरीमा करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ । खेत जाेत्ने क्रममा स्थानीय ५७ वर्षीय कृष्णबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हाे ।

खेत जोत्ने क्रममा जुवाले ठोक्किएर काठकाे विद्युत पाेल भाँचिदा थापालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थापाको घटनास्थलमा नै मृत्यु भएको हाे ।

प्रकाशित : चैत्र ५, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?