कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जिप पल्टँदा ८ घाइते

दमौली — तनहुँ भिमाद-१ जुकेपानीमा जिप पल्टँदा आठ यात्रु घाइते भएका छन् । 

भिमादबाट आधामारा जाँदै गरेको ग १ ज ६५२५ नम्बरको जिप पल्टँदा आठ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते सबै यात्रुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका लागि पठाएको छ ।

प्रकाशित : वैशाख ७, २०७६ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?