१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

७१ वर्षीय वृद्ध पुर्पक्षको लागि कारागार चलान

प्रतीक्षा काफ्ले

स्याङ्जा — जबरजस्तीकरणीको आरोपमा पक्राउ परेको ७१ वर्षीय वृद्ध पुर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन् । ०७५ असोज २६ गते १७ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले विरुवा गाउँपालिकाका एक वृद्धलाई पक्राउ गरेको थियो ।

७१ वर्षीय वृद्ध पुर्पक्षको लागि कारागार चलान

०७५ को पुष महिनासम्म निरन्तर करणी गर्दै आएको पीडित पक्षले प्रहरीमा जाहेरी दिएपश्चात उक्त वृद्धमाथि जिल्ला अदालतमा जवरजस्ती करणी मुद्दामा दर्ता गरिएको जिल्ला प्रहरी प्रवत्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए ।


भण्डारीका अनुसार उनलाई आइतबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

प्रकाशित : वैशाख ३०, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?