कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु 

नारायण शर्मा

नवलपरासी — पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको गैंडाकोटमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एकजनाकाे मृत्यु भएको छ । 

गैंडाकोट नगरपालिका –२ मा ना ७ ख ७७१ नम्बरको ट्रकले ना २४ प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही स्थान बस्ने ४० वर्षीय तिलचन्द्र अधिकारीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते अधिकारीको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

प्रकाशित : असार १०, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?