२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

घाँटी रेटेर श्रीमतीको हत्या

गोरखा — गोरखा नगरपापालिकामा–९ लक्ष्मी बजारमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । शनिबार राति १० बजेतिर २० वर्षीय श्रीमान् याकुव परियारले १९ वर्षीया श्रीमति पूजा परियारको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । 

याकुवलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी ओम अधिकारीले बताए ।


प्रकाशित : भाद्र १, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?