कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रिभल्बरसहित एक पक्राउ

कमल पन्थी

गुलरिया — बारबर्दिया—९ कतरनियाबाट प्रहरीले रिभल्बरसहित एक जनालाई पक्राउ गरेको छ ।

रिभल्बरसहित एक पक्राउ

प्रहरीले अवैध हतियार लुकाई राखेको सूचनाको आधारमा स्थानिय देवीराम रिमालको घरमा छापा मारेको थियो ।

ईलाका प्रहरी कार्यालय बासगढीका प्रहरी निरीक्षक चक्र डम्बर पाल नेतृत्वको टोलीले रिमालको भान्सा कोठामा खाल्डो खनेर राखेको अवस्थामा रिभल्बर फेला पारेको हो ।

प्रहरीले रिमालमाथि हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा दायर गरेको छ ।


प्रकाशित : फाल्गुन २५, २०७४ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?