कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डुबेर दुई बालकको मृत्यु 

ठाकुरसिंह थारु

नेपालगन्ज — मानखोलामा नुहाउन गएका बाँके बैजनाथ गाउँपालिका ६ का दुई बालकको डुबेर मृत्यु भएको छ । 

डुबेर दुई बालकको मृत्यु 

१२ वर्षीय सन्तोष खड्का र १३ वर्षीय चन्द्रबहादुर बस्नेतको डुबेर मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । शनिबार दिउँसो साढे १२ बजे उनीहरु मानखोलामा नुहाउन गएका बेला डुबेका थिए ।


डुबेर बेहोस भएका उनीहरुलाई दिउँसो साढे एक बजे शिक्षण अस्पताल कोहलपुरमा ल्याएपनि चिकित्सहरुले मृत्यु भइसकेको घोषणा गरेको कोहलपुर प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित : वैशाख ८, २०७५ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?