कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आगलागीबाट ४० लाखको क्षति

दुर्गालाल केसी

दाङ — तुलसीपुरस्थित एक सिरक डसना उद्योगमा बिद्युत सर्ट भएर आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट ४० लाखको क्षति

तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित दोघरे सिरक डसना उद्योगमा बुधबार राति आगलागी भएपछि सबै सामानहरु जलेर नष्ट भएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ ।


तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकलका साथै प्रहरी, सेना र स्थानीयको सक्रियतामा आगो निभाइएको थियो ।

प्रकाशित : जेष्ठ १७, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?