१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सर्पदंशबाट मृत्यु 

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका चार वर्षीय कमल विकको सोमबार सर्पदंशबाट मृत्यु भएको छ ।

सर्पदंशबाट मृत्यु 

सोमबार बिहानै सर्पले डसेर बिरामी परेका कमलको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।


उनकी ११ वर्षीया दिदी अनिता विकको भेरी अञ्चल अस्पताल बाँकेमा उपचार भइरहेको छ । घरमै सुतिरहेको बेला बिहानपख दिदी भाइलाई सर्पले डसेको आमा लक्ष्मी विकले बताइन् ।

प्रकाशित : असार ३२, २०७५ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?