प्रदेश ५

Pradesh-5

वनमा वैज्ञानिकता

दिगो व्यवस्थापन, काठको उच्चतम प्रयोग र नियमित आम्दानीका लागि उपभोक्ताले वैज्ञानिक वन व्यवस्थापनमा जोड दिएका छन् । नयाँ बिरुवा हुर्काउने र अहिले रहेका रूखबाट धेरै आम्दानी लिने अपेक्षासहित सरकारले २०६८ देखि वैज्ञानिक व्यवस्थापन थालेको थियो ।

वनमा वैज्ञानिकता

संग्रहालयको पैसा फिर्ता

तत्कालीन माओवादी सशस्त्र द्वन्द्व झल्काउने गरी निर्माण थालिएको ‘जनयुद्ध संग्रहालय’ को आधाभन्दा बढी बजेट फिर्ता भएको छ । प्राविधिकले समयमै काम नगरेकाले झन्डै ६० लाख फिर्ता पठाउनु परेको जिससले जनाएको छ ।

संग्रहालयको पैसा फिर्ता

उज्यालो हुँदै प्यूठान

अधिकांश घरमा बिजुली पुगेपछि जिल्ला उज्यालो बनेको छ । विद्युत् आपूर्ति भएका घरमा चौबीसै घन्टा बत्ती बल्छ । यहाँ लोडसेडिङ हुँदैन । सिस्टममा आउने गडबडीबाहेक जिल्लाका कुल ४७ हजार ७ सय १६ घरमध्ये ४० हजारमा अँध्यारो हुँदैन ।

उज्यालो हुँदै प्यूठान

मासु र डेरी पसल मापदण्डविपरीत

कोहलपुर नगरपालिकाका अधिकांश मासु र डेरी पसल मापदण्डविपरीत सञ्चालन भएका छन् । बजार अनुगमन समितिका अनुसार नगरका ९० प्रतिशतभन्दा बढी मासु र डेरी पसल मापदण्ड पूरा नगरेरै सञ्चालन भइरहेका हुन् ।

मासु र डेरी पसल मापदण्डविपरीत
श्रावण २५, २०७५

विपन्नलाई पढाउँदै उद्योगी

रूपन्देहीको सियारी गाउँपालिकाका कमला र गणेश चौधरी निर्माण मजदुर हुन् । दिनभर काम गरेर छाक र पढाइ खर्च जुटाउने यी दम्पतीका चार छोराछोरी छन् । तर, यस वर्षदेखि उनीहरूलाई कापी कलमको चिन्ता हटेको छ ।

विपन्नलाई पढाउँदै उद्योगी

राजधानी र नामकरण तोक्न विशेष समिति

स्थायी राजधानी र नामकरणका लागि विशेष समिति गठन गर्दै प्रदेश ५ को वर्षे अधिवेशन बिहीबार अन्त्य भएको छ । प्रदेशसभा सदस्यको पटक–पटकको आग्रहपछि राजधानी र नामकरणका लागि १५ सदस्यीय विशेष समिति गठन गरिएको हो । समितिमा बाँके, पूर्वी रुकुम र पश्चिम नवलपरासीबाट बाहेक अन्य सबै जिल्लाबाट सदस्य छन् ।

राजधानी र नामकरण तोक्न विशेष समिति

विदेशको सीप, नेपालमा व्यवसाय

सुनवल १ का ५४ वर्षीय हेमबहादुर थापाले करिब सात वर्ष विदेशमा बिताए । भारतीय सेनाबाट निवृत्त भएपछि पनि उनको जोस र जाँगरमा कमी आएको थिएन । नेपालमा व्यापार व्यवसाय गरे लगानी सुरक्षित हुँदैन भनेर परिवार र छिमेकीले भनेपछि उनी अफगानिस्तान, इराकजस्ता मुलुक पुगेर सुरक्षा गार्डको काम गरे । अफगानिस्तान र इराकमा बढदो हिंसाका कारण उनी दुबई हान्निए ।

विदेशको सीप, नेपालमा व्यवसाय

पर्यटकीय तान्ने सुरमा रम्भादेवी

जिल्लाकै प्रसिद्ध रम्भादेवी क्षेत्रलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न स्थानीयले सक्रियता देखाएका छन् । उनीहरूको सक्रियतामा रम्भादेवी क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो । रम्भा ५ ताँहुस्थित रम्भादेवीलाई यस क्षेत्रकै धार्मिक पर्यटकीय गन्तव्य बनाउने अभियान उनीहरुको छ ।

पर्यटकीय तान्ने सुरमा रम्भादेवी

सुरक्षित गर्भपतन असुरक्षित पनि

सुरक्षित गर्भपतनले कति महिलाको जीवन जोगिएको छ । कतिको जीवन सहज पनि भएको होला । तर, पूर्ण जानकारी नलिएर गर्भपतन गराउँदा धेरैले तत्काल र दीर्घकालमा विभिन्न समस्या भोग्नु परेको छ । गर्भपतन सुरक्षित भए पनि प्राकृतिक प्रक्रियालाई बाधा पुर्‍याउँदा महिलाको स्वास्थ्यमा असर पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

सुरक्षित गर्भपतन असुरक्षित पनि