१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७
प्रदेश ५

Pradesh-5

२६ बुँदे माग राख्दै शिक्षकहरु आन्दोलित

नेपाल शिक्षक महासंघको आव्हानमा आइतबार देखि बिभिन्न माग राखेर मुलुकभरका शिक्षकहरु आन्दोलित भएका छन् । दाङमा शिक्षकले आइतबार बिद्यालयको गेटमा टर्च लाइट झुण्ड्याउनुका साथै कालो फित्ता बाँधेर शिक्षण गरिरहेका छन् । 

२६ बुँदे माग राख्दै शिक्षकहरु आन्दोलित

स्थानीय तह पूर्वाधारविहीन : व्यवस्थित भएन सेवा प्रवाह

रूपन्देहीका सार्वजनिक जमिनको उपयोग र संरक्षण स्थानीय तहका अधीनमा छ । तर, त्यही जग्गा उपयोग गरी स्थानीय तहले आफ्नै लागि व्यवस्थित कार्यालय भने बनाउन सकेका छैनन् । भवन बनाउन रकम नभएर पनि होइन ।

स्थानीय तह पूर्वाधारविहीन : व्यवस्थित भएन सेवा प्रवाह

मदिराले चिन्ता

आफ्नो सीमा क्षेत्रभित्र सामान आयात गर्दा धेरै जनप्रतिनिधिलाई ‘कर’ वृद्धि गर्ने योजना फुर्छ । आन्तरिक स्रोत वृद्धि गर्न हरेक वस्तुमा कर लगाउने प्रतिस्पर्धा नै छ ।

मदिराले चिन्ता

कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको नर्तीमा आइतबार बिहान भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । 

कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
भाद्र २, २०७५

अभिभावकबिना बालबालिकालाई भारत जान नदिइने

खेतीपाती सकिएपछि देखासिकीमै भारत जाने बालबालिकाको संख्या बढ्न थालेको छ । बीचमै पढाइ छोडेका र आमाबुबा भारतमा रहेका बालबालिका कामको खोजीमा भारत पस्ने गरेका हुन् । 

अभिभावकबिना बालबालिकालाई भारत जान नदिइने

सुरक्षाकर्मीसहितको र्‍याफ्टिङ पल्टिँदा एक बेपत्ता, छ को उद्धार

बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको र्‍याफ्टिङ शनिबार दिउँसो पल्टिँदा गेमस्काउट भोला यादव बेपत्ता भएका छन् । निकुञ्जमा तैनाथ नेपाली सेना र गेमस्काउटसहित सातजना सवार र्‍याफ्टिङ बासगढी-१ निकुञ्जको मुलघाटबाट शिवपुर पोष्ट जानेक्रम पल्टिएको सहायक संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । 

सुरक्षाकर्मीसहितको र्‍याफ्टिङ पल्टिँदा एक बेपत्ता, छ को उद्धार

हलोजुवादेखि डिंगाबाच्छासम्म कर

यहाँका नगरपालिकाले विभिन्न शीर्षकमा मनपरी कर असुलिरहेका छन् । कृषि उपज, पशुपालन व्यवसायमा पनि कर लगाएका छन् । सामान्य सिफारिसमा पनि ठूलो शुल्क लिने गरिएको छ । हलोजुवादेखि डिंगाबाच्छासम्म करको फन्दामा परेका छन् ।

हलोजुवादेखि डिंगाबाच्छासम्म कर

पहिरोको डरले जाग्राम

गौमुखी गाउँपालिका–४ पुँजा बाग्लिबाङका पहिरोपीडित बिहीबार १० नबज्दै गाउँपालिका कार्यालय ठूलाबेंसी आइपुगे । मंगलबार रातिबाट अविरल वर्षासँगै आएको पहिरोले गाउँमा ठूलो क्षति पुर्‍याएपछि उनीहरू सहयोग माग्न आएका हुन् ।

पहिरोको डरले जाग्राम

नयाँ संहिताले उत्साह

दाङमा शुक्रबारदेखि लागू भएको नयाँ देवानी र अपराध संहिताको स्वागत गरिएको छ । उच्च अदालत, जिल्ला अदालत र तुलसीपुर उपमहानगरपालिकाले बाजागाजा र सांस्कृतिक झाँकीसहित र्‍याली निकालेर संहिताको प्रचारप्रसार गरेका हुन् ।

नयाँ संहिताले उत्साह