२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००
प्रदेश ५

Pradesh-5

बहाव खोसिँदा जोखिम बढ्दै

सामान्यतया नदीको पुलमुनि पानी हुन्छ र हुनुपर्छ । तर, बुटवलमा रहेको पूर्व–पश्चिम राजमार्गको तिनाउ पुलमुनि भने बस्ती छ । नदीको बहाव क्षेत्र रोकेरै बस्ती बस्दा सानो बाढी आयो कि भौतिक र मानवीय क्षति हुन्छ ।

बहाव खोसिँदा जोखिम बढ्दै

ठूलाबेंसीमा कटानको डरैडर

गौमुखी गाउँपालिकाको केन्द्र ठूलाबेंसी बजार बाढीको उच्च जोखिममा परेको छ । गौमुखीे र रजबारा खोला मिसिएर बनेको झिमरुक नदीमा आउने बाढीले बजारमा बर्खैभरि त्रास हुन्छ ।

ठूलाबेंसीमा कटानको डरैडर

बालमैत्री स्थानीय तह

पश्चिम नवलपरासीको सुनवल नगरपालिका सम्भवत: नेपालकै पहिलो बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पूर्ण सूचक पार गरेकाले आइतबार एक कार्यक्रमबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सुनवललाई बालमैत्री स्थानीय तह घोषणा गरेका हुन् ।

बालमैत्री स्थानीय तह

एकै सहकारीमा सबै घरधुरी

सहकारी खोल्न २५ जना भए पुग्छ । टोल वा समूह मिलेर खोल्ने परम्परा नै भइसक्यो । त्यस्तैमा पर्छ, पूर्वखोला गाउँपालिका १ सिलुवामा हात्तीलेक सामुदायिक विकास बहुउद्देश्यीय सहकारी संस्था । जहाँ गाउँका सबै घरधुरी सहकारीको सदस्य छन् ।

एकै सहकारीमा सबै घरधुरी

गाई पालेरै मासिक ५० हजार

कोहलपुर १४ की राधा भण्डारी बिहान उठेदेखि नसुत्दासम्म काममै खटिन्छिन्् । धेरै मान्छे जागिरका पछि दौडिन्छन् । तर, राधाले भने भएको जागिर छाडेर घण्टौं काममा खटिन थालिन्, त्यसमै उनी सन्तुष्ट छन् । आफ्नै पौरखले कमाएको आम्दानीले उनका सबै दु:ख बिर्साइदिएको छ ।

गाई पालेरै मासिक ५० हजार

तानसेनमा पार्किङ र रुट निर्धारण

साताअघि तानसेन नगरपालिका २ बडीज्ञानटोलमा भएको दुर्घटनामा दुईको ज्यान गएपछि नगरपालिकाले ट्राफिक व्यवस्थित बनाउन अग्रसरता देखाएको छ ।

तानसेनमा पार्किङ र रुट निर्धारण
भाद्र ४, २०७५

जन्मदर्ता गरे हजार भत्ता

जन्म, मृत्युलगायत हरेक कुरामा कर लगाएको भन्दै स्थानीय सरकारको चौतर्फी आलोचना भइरहेको छ । बाँकेको बैजनाथ गाउँपालिकाले भने शिशु जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गर्ने अभिभावकलाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

जन्मदर्ता गरे हजार भत्ता

दाङमा ६० किलो चरेससहित पाँच जना पक्राउ

प्रहरीले दाङमा दुई दिनको अवधिमा ६० किलो चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका–९, अमिलियामा लागुऔषधको कारोबार भैरहेको सूचनाका आधारमा छापा मार्दा ६० किलो चरेससहित तीन पुरुष र दुई महिला पक्राउ परेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

दाङमा ६० किलो चरेससहित पाँच जना पक्राउ