प्रदेश ५

Pradesh-5

मायादेवी प्रवेशमा शुल्क

बुद्ध जन्मस्थल मायादेवी मन्दिर प्रवेशमा भदौ १ देखि नेपालीबाट पनि शुल्क असुल्न थालिएपछि विरोध सुरु भएको छ । स्थानीय नागरिक, पर्यटन व्यवसायी, पथप्रदर्शक र भिक्षुले विरोध जनाएका हुन् ।

मायादेवी प्रवेशमा शुल्क

कर नलाग्ने वस्तु भेट्नै मुस्किल

रिब्दीकोट गाउँपालिकाले सयौं शीर्षकमा नागरिकसँग कर लिन सुरु गरेको छ । जनताको घरदैलोमा सिंहदरबार आएको महसुस गर्न नपाएका जनताले ३५ दिनभित्र घटना दर्ताबाहेक सबैमा कर तिर्नुपर्ने भएको छ ।

कर नलाग्ने वस्तु भेट्नै मुस्किल

आरनकै भरमा परिवार

जिल्लास्थित बारबर्दिया ३ खुरखुरे फाँटाका ६० वर्षीय देवी कामीको ढाड चल्दैन र कान पनि सुन्दैनन् । तर पनि उनको जाँगरमा कमी आएको छैन । नसुन्ने समस्या बाल्यकालदेखिकै हो । उनको मुख्य पेसा भने आरन चलाउने ।

आरनकै भरमा परिवार

उत्खननको अभावले पुरिँदै तामाखानी

भूमे गाउँपालिका ३ झुम्लाबाङका ४५ वर्षीय झपिराम कामी आरन चलाउँछन् । जंगलबाट गोल नल्याए उनको आरनको पंखा घुम्दैन । तर, उनी यत्तिमै सन्तुष्ट छैनन् ।

उत्खननको अभावले पुरिँदै तामाखानी
भाद्र ७, २०७५

व्यक्तिगत लगानीमा भ्यू टावर

व्यक्तिको ४० लाख लगानीमा घोराही उपमहानगरपालिका १४ ढोडेनीमा भ्यु टावर निर्माण गरिएको छ । नमछु बौद्ध गुम्बा परिसरमा बनाइएको टावरबाट दाङ उपत्यकाको अवलोकन गर्न सकिन्छ ।

व्यक्तिगत लगानीमा भ्यू टावर

चल्ला बरामद, भरिया फरार

पछिल्लो साता पश्चिम नवलपरासीस्थित भारतीय सीमावर्ती क्षेत्रबाट १० हजारभन्दा बढी कुखुराका चल्ला बरामद भएका छन् । सीमा सुरक्षामा रहने सशस्त्र प्रहरी र नेपाल प्रहरीले क्वारेन्टाइन र भन्सारमा चेकजाँच नगरी स्वदेश भित्र्याइरहेको अवस्थामा ती चल्ला बरामद गरेको हो ।

चल्ला बरामद, भरिया फरार

सडक फराकिलो बनाउँदा हिलाम्य

वर्षा सुरु भएपछि जिल्लाका सडक चौडा बनाउँदा र घुम्ती कटान गर्दा हिलाम्य बनेका छन् । जेठ/असारमा कटान गरेका घुम्तीमा माटो र हिलोले अहिले साना ठूला गाडी चलाउन मुस्किल भएको छ ।

सडक फराकिलो बनाउँदा हिलाम्य

सिद्धबाबाको बोटानिकल गार्डेन

मनोरम सिद्धबाबा क्षेत्र र रामापिथेकस क्षेत्र समेटेर वनस्पति विभागले वनस्पति उद्यान बनाउन सुरु गरेको छ । वन्यजन्तु र वनस्पति अध्ययनका लागि त्यहाँ बाह्य पर्यटकसमेत आउने अपेक्षा गरिएको छ ।

सिद्धबाबाको बोटानिकल गार्डेन

फाँटतर्फ सोझियो झिमरुक

धानखेततर्फ नदी सोझिएपछि प्यूठान नगरपालिका ४ र ७ अन्तर्गत सत्तरीफाँटका खेतवाला किसान चिन्तामा परेका छन् । बिजुवार सत्तरीफाँट क्षेत्रबाट कटान गर्दै झिमरुक खेतमा पस्न थालेको भन्दै किसान त्रसित भएका हुन् ।

फाँटतर्फ सोझियो झिमरुक

शिक्षामा क्षेत्राधिकारबारे विवाद

विद्यालय सञ्चालनको सम्पूर्ण अधिकार स्थानीय तहले लिने कि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले भन्ने विषयमा अस्पष्टता हुँदा शिक्षक नियुक्ति, सरुवा र तलब खुवाउने विषयमा समस्या उब्जिएको छ ।

शिक्षामा क्षेत्राधिकारबारे विवाद