१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११
प्रदेश ५

Pradesh-5

ढल निकास नहुँदा राजमार्ग जलमग्न  

पूर्वपश्चिम महेन्द्रराजमार्गको मुख्य बजारमा ढल निकासको ब्यवस्था नहुँदा वर्षात्‌मा राजमार्ग जलाम्मे हुने गरेको छ । राजमार्ग पानीले भरिदाँ दुर्घटनाको जोखिम बढेको छ भने यात्रुुले सास्ती भोग्नु परेको छ ।

ढल निकास नहुँदा राजमार्ग जलमग्न  

अब्बल सामुदायिक विद्यालय

पश्चिम नवलपरासीको सुनवलस्थित देवकोटा माविमा विद्यार्थीको संख्या उल्लेख्य छ । अंग्रेजी माध्यमद्वारा अध्ययन/अध्यापन हुने यस विद्यालयको शैक्षिक गुणस्तर अब्बल भएपछि अभिभावक र विद्यार्थीको आकर्षण बढेको हो ।

अब्बल सामुदायिक विद्यालय

रोकियो गरिबी परिचयपत्र

वास्तविक गरिब छुटेपछि कपिलवस्तु नगरपालिकामा गरिबी परिचयपत्र वितरण रोकिएको छ । नगर कार्यपालिका बैठकले पाउनुपर्ने परिवारको नामावली छुटेकाले वितरण नगर्ने जनाएको हो ।

रोकियो गरिबी परिचयपत्र

कालोपत्रेले जोडिँदै जिल्ला

प्रदेश ५ लाई गण्डकीसित जोड्ने उद्देश्यले यहाँको बाग्दुला–भीमगिठे सडक कालोपत्रे थालिएको छ । ‘एक्जिम बैंक’ मार्फत भारत सरकारको ऋण लगानीमा प्यूठानको बाग्दुलादेखि बागलुङको भीमगिठेसम्म ७३ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो ।

कालोपत्रेले जोडिँदै जिल्ला

विदेशको कर्म, स्वदेशमै मन

जुन मान्छेको मन समाजसेवामा हुन्छ, त्यस्तालाई कसैले रोकेर रोकिँदैन । तानसेन नगरपालिका ३ भगवतीटोलका निरजगोविन्द श्रेष्ठ त्यस्तै मनकारी ठहरिए ।

विदेशको कर्म, स्वदेशमै मन
भाद्र ८, २०७५

मायादेवी प्रवेशमा शुल्क

बुद्ध जन्मस्थल मायादेवी मन्दिर प्रवेशमा भदौ १ देखि नेपालीबाट पनि शुल्क असुल्न थालिएपछि विरोध सुरु भएको छ । स्थानीय नागरिक, पर्यटन व्यवसायी, पथप्रदर्शक र भिक्षुले विरोध जनाएका हुन् ।

मायादेवी प्रवेशमा शुल्क

कर नलाग्ने वस्तु भेट्नै मुस्किल

रिब्दीकोट गाउँपालिकाले सयौं शीर्षकमा नागरिकसँग कर लिन सुरु गरेको छ । जनताको घरदैलोमा सिंहदरबार आएको महसुस गर्न नपाएका जनताले ३५ दिनभित्र घटना दर्ताबाहेक सबैमा कर तिर्नुपर्ने भएको छ ।

कर नलाग्ने वस्तु भेट्नै मुस्किल

आरनकै भरमा परिवार

जिल्लास्थित बारबर्दिया ३ खुरखुरे फाँटाका ६० वर्षीय देवी कामीको ढाड चल्दैन र कान पनि सुन्दैनन् । तर पनि उनको जाँगरमा कमी आएको छैन । नसुन्ने समस्या बाल्यकालदेखिकै हो । उनको मुख्य पेसा भने आरन चलाउने ।

आरनकै भरमा परिवार

उत्खननको अभावले पुरिँदै तामाखानी

भूमे गाउँपालिका ३ झुम्लाबाङका ४५ वर्षीय झपिराम कामी आरन चलाउँछन् । जंगलबाट गोल नल्याए उनको आरनको पंखा घुम्दैन । तर, उनी यत्तिमै सन्तुष्ट छैनन् ।

उत्खननको अभावले पुरिँदै तामाखानी