प्रदेश ५

Pradesh-5

भारतद्वारा विवादित भूमिमा सडक

नेपाल–भारत सीमावर्ती सुस्ताको विवादित भूमिमा भारतले सडक बनाउन थालेपछि स्थानीयले विरोध गरेका छन् । पश्चिम नवलपरासीको सीमावर्ती विवादित क्षेत्रमा धमाधम सडकको ट्रयाक खोल्ने र सिमानामा खाडल खनेर सुस्तावासीलाई आवातजावत गर्न पनि रोक लगाइएको छ । 

भारतद्वारा विवादित भूमिमा सडक

महिला उद्यम: बाख्रा बेचेर ७० लाख

यहाँका महिलाले व्यावसायिक बाख्रा पालनबाट गाउँमा ७० लाख भित्र्याएका छन् । उनीहरूले दुर्गममा बसेर बाख्रा पालन गर्दा पनि राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

महिला उद्यम: बाख्रा बेचेर ७० लाख

कर्णाली पुलमा भ्वाङ

कर्णाली पुलमा ‘भ्वाङ’ परेपछि आउजाउ प्रभावित भएको छ । हुलाकी सडक आयोजनाअन्तर्गत राजापुर–कैलाली जोड्न निर्माण गरिएको पुलमा भ्वाङ परेको हो । ठूला गाडीको ओहोरदोहोर बन्द भएको छ ।

कर्णाली पुलमा भ्वाङ

बाँध मर्मत नहुँदा आकाशे पानीको भर

पश्चिम नवलपरासीको सरावलस्थित जीर्ण पेटबनियाँ कुलो र बाँध मर्मत नहँुदा स्थानीय मर्कामा परेका छन् । सरावल ३ गोइनीका स्थानीयले सिँचाइ गर्दै आएको कुलोको बाँध वर्षौं पहिले भत्किए पनि अहिलेसम्म मर्मत भएको छैन ।

बाँध मर्मत नहुँदा आकाशे पानीको भर

हराउँदै पञ्चेबाजाको धुन

घोराही उपमहानगरपालिका १८, ढोडेनीका चामबहादुर दमाई कुनै बेला गाउँका हरेकजसोको घरमा दमाहा बजाउन पुग्थे । चाडपर्व, विवाह, व्रतबन्ध, मलामीजस्ता संस्कारमा बाजाको अनिवार्य आवश्यकता हुन्थ्यो ।

हराउँदै पञ्चेबाजाको धुन

उपमहानगरमा स्तनपान कक्ष

तुलसीपुर उपमहानगरपालिकाले स्तनपान कक्ष सुरु गरेको छ । सुत्केरी र बच्चाको स्वास्थ्य प्रबद्र्धन गर्ने उद्देश्यले स्तनपान कक्षको सुरुवात गरेको उपमहानगरपालिकाका स्वास्थ्य संयोजक डा. गोकर्ण दाहालले बताए ।

उपमहानगरमा स्तनपान कक्ष
भाद्र ११, २०७५

करेन्ट लागेर कार्यालय सहयोगीको मृत्यु

सार्वजनिक स्थलमा विद्यालयको सूचना टाँग्ने क्रममा करेन्ट लागेर सोमबार तुलसीपुर उपमहानगरपालिका ११ उरहरीस्थित अमर माविका कार्यालय सहयोगी ४५ वर्षीय जोगिलाल चौधरीको मृत्यु भएको छ ।

करेन्ट लागेर कार्यालय सहयोगीको मृत्यु

स्थानीय तहमा ‘स्कार्पियो’

दुई दशकपछि गत वर्ष भएको निर्वाचनले स्थानीय तहलाई जनप्रतिनिधि दिलायो । अहिले तिनै जनप्रतिनिधिबीच सरकारी बजेटमा महँगा गाडी चढ्ने होड छ । प्रदेश ५ का स्थानीय तहका प्राय: सबै प्रमुख–उपप्रमुखले सवारी साधनका रूपमा ५० लाख पर्ने स्कार्पियो गाडी रोजेका छन् ।

स्थानीय तहमा ‘स्कार्पियो’

प्रयोगशाला नहुँदा बिरामीलाई मर्का

कोहलपुर स्वास्थ्यचौकीमा प्रयोगशाला नहुँदा बिरामीलाई मर्का परेको छ । रोग यकिन गर्न प्रयोगशाला परीक्षण अनिवार्य हुन्छ । तर, स्वास्थ्यचौकीमा यस्तो सेवा नहुँदा बिरामी समस्यामा परेका हुन् ।

प्रयोगशाला नहुँदा बिरामीलाई मर्का

हचुवामा खनिएका सडकमा पहिरै पहिरो

पहाडी पाल्पा र रोल्पामा ग्रामीण क्षेत्रमा डोजरले खनेका सडक वर्षातमा भत्केर यात्रुुले सास्ती खेप्नुपरेको छ । प्राविधिक अध्ययनबिनै खनिएका सडकमा अहिले पहिरै पहिरो छ । पाल्पाको आर्यभञ्ज्याङ–रामपुर सडकमा १५ वर्षअघिसम्म पहिरो खस्ने थिएन ।

हचुवामा खनिएका सडकमा पहिरै पहिरो

दस स्थानमा आधुनिक चिस्यान केन्द्र

कृषिजन्य उत्पादनलाई दीर्घकालीन रूपमा मौज्दात राख्नका लागि प्रदेश ५ मा आधुनिक प्रविधिका १० चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण हुने भएका छन् ।

दस स्थानमा आधुनिक चिस्यान केन्द्र

ठेकेदारलाई कारबाही भएन

गृहमन्त्रीको निर्देशनमा स्थानीय प्रशासनले काम नगर्ने केही ठेकेदारको सूची तयार गरी पठायो । एक/दुई जनालाई कारबाही गर्ने भन्दै पक्राउ पनि गर्‍यो । तर गृहमन्त्रीले भनेजस्तै बाँकेमा काम नगर्नेहरू कारबाहीमा परेका छैनन् ।

ठेकेदारलाई कारबाही भएन

रामग्राम स्तुप र पण्डितपुर सुनसान

बुद्ध सर्किटका महत्त्वपूर्णस्थल पश्चिम नवलपरासीस्थित पण्डितपुर र रामग्राम स्तुप विकासका लागि लुम्बिनी विकास कोषले ध्यान नदिँदा आझेलमा परेका छन् ।

रामग्राम स्तुप र पण्डितपुर सुनसान