प्रदेश ५

Pradesh-5

प्रदेश संगठन संरचना तयार

प्रदेश सरकारले प्रदेशको संगठन संरचना टुंगो लगाएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यससम्बन्धी निर्णय गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशको आवश्यकताका आधारमा तयार गरेको संरचनालाई बैठकले स्वीकृत गरेको हो ।

प्रदेश संगठन संरचना तयार

बाढीले बगायो झिमरुक करिडोर

बाग्दुला बिजुवार क्षेत्रमा सवारी जाम र दुर्घटनाको जोखिम बढेको छ । नौबहिनी गाउँपालिका ८ लुप्लुङबाट चुनढुंगा बोक्ने टिपर झिमरुक नदी किनारै किनार गुड्न थालेपछि जोखिम कम भएको थियो ।

बाढीले बगायो झिमरुक करिडोर

सिफारिसबिनै जग्गा पास

मालपोत कार्यालय परासीले सिफारिसबिनै जग्गा पास गरेको घटना सार्वजनिक भएको छ । केही महिनाअगाडि सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको घटना सेलाउन नपाउँदै वडाको सिफारिसबिनै बकसपत्र पास गरेको रहस्य खुलेको छ ।

सिफारिसबिनै जग्गा पास

रोपाइँ जात्राको रौनक

सांस्कृतिक सहर तानसेन र ग्रामीण भेगमा मंगलबार रोपाइँजात्राको रौनकता छायो । जिल्लाका तानसेनबाहेक नायरनम्तलेस, मस्याम, सराई, जब्गादी, हुमिन, माझकोट, रामपुरलगायत स्थानमा रोपाइँ जात्रा निकालिएको छ ।

रोपाइँ जात्राको रौनक

विवादित भूमिमा भारतद्वारा सडक निर्माण

नेपाल–भारत सीमावर्ती सुस्ताको विवादित भूमिमा भारतले सडक बनाउन थालेपछि स्थानीयले विरोध गरेका छन् । पश्चिम नवलपरासीको सीमावर्ती विवादित क्षेत्रमा धमाधम सडकको ट्रयाक खोल्ने र सिमानामा खाडल खनेर सुस्तावासीलाई आवातजावत गर्न पनि रोक लगाइएको छ ।

विवादित भूमिमा भारतद्वारा सडक निर्माण

बाख्रा पालनबाट ७० लाख कमाइ

यहाँका महिलाले व्यावसायिक बाख्रा पालनबाट गाउँमा ७० लाख भित्र्याएका छन् । उनीहरूले दुर्गममा बसेर बाख्रा पालन गर्दा पनि राम्रो आम्दानी गर्न सफल भएका हुन् । एक वर्षको अवधिमा आफ्ना घरमा हुर्काएका ४ सय ५० भन्दा बढी खसी/बोका बिक्री गर्दा गाउँमा उक्त रकम भित्रिएको हो ।

बाख्रा पालनबाट ७० लाख कमाइ

मानव अधिकारमैत्री कानुन बनाउन सुझाव

प्रदेश सरकारलाई मानवअधिकारमैत्री र व्यावहारिक कानुन बनाउन सरोकारवालाले सुझाव दिएका छन् । यसका लागि विज्ञसँग निरन्तर छलफल र सुझाव लिन उनीहरूले आग्रह गरे ।

मानव अधिकारमैत्री कानुन बनाउन सुझाव

लुम्बिनीका पर्यटक अब गैडहवा तालमा

बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई ताल घुमाउने उद्देश्यसहित गैडहवा गाउँपालिकाले सिमसार क्षेत्रमा सूचीकृत र मानव निर्मित गैडहवा तालको संरक्षण सुरु गरेको छ ।

लुम्बिनीका पर्यटक अब गैडहवा तालमा
भाद्र १२, २०७५

भारतद्वारा विवादित भूमिमा सडक

नेपाल–भारत सीमावर्ती सुस्ताको विवादित भूमिमा भारतले सडक बनाउन थालेपछि स्थानीयले विरोध गरेका छन् । पश्चिम नवलपरासीको सीमावर्ती विवादित क्षेत्रमा धमाधम सडकको ट्रयाक खोल्ने र सिमानामा खाडल खनेर सुस्तावासीलाई आवातजावत गर्न पनि रोक लगाइएको छ । 

भारतद्वारा विवादित भूमिमा सडक

महिला उद्यम: बाख्रा बेचेर ७० लाख

यहाँका महिलाले व्यावसायिक बाख्रा पालनबाट गाउँमा ७० लाख भित्र्याएका छन् । उनीहरूले दुर्गममा बसेर बाख्रा पालन गर्दा पनि राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

महिला उद्यम: बाख्रा बेचेर ७० लाख

कर्णाली पुलमा भ्वाङ

कर्णाली पुलमा ‘भ्वाङ’ परेपछि आउजाउ प्रभावित भएको छ । हुलाकी सडक आयोजनाअन्तर्गत राजापुर–कैलाली जोड्न निर्माण गरिएको पुलमा भ्वाङ परेको हो । ठूला गाडीको ओहोरदोहोर बन्द भएको छ ।

कर्णाली पुलमा भ्वाङ

बाँध मर्मत नहुँदा आकाशे पानीको भर

पश्चिम नवलपरासीको सरावलस्थित जीर्ण पेटबनियाँ कुलो र बाँध मर्मत नहँुदा स्थानीय मर्कामा परेका छन् । सरावल ३ गोइनीका स्थानीयले सिँचाइ गर्दै आएको कुलोको बाँध वर्षौं पहिले भत्किए पनि अहिलेसम्म मर्मत भएको छैन ।

बाँध मर्मत नहुँदा आकाशे पानीको भर

हराउँदै पञ्चेबाजाको धुन

घोराही उपमहानगरपालिका १८, ढोडेनीका चामबहादुर दमाई कुनै बेला गाउँका हरेकजसोको घरमा दमाहा बजाउन पुग्थे । चाडपर्व, विवाह, व्रतबन्ध, मलामीजस्ता संस्कारमा बाजाको अनिवार्य आवश्यकता हुन्थ्यो ।

हराउँदै पञ्चेबाजाको धुन

उपमहानगरमा स्तनपान कक्ष

तुलसीपुर उपमहानगरपालिकाले स्तनपान कक्ष सुरु गरेको छ । सुत्केरी र बच्चाको स्वास्थ्य प्रबद्र्धन गर्ने उद्देश्यले स्तनपान कक्षको सुरुवात गरेको उपमहानगरपालिकाका स्वास्थ्य संयोजक डा. गोकर्ण दाहालले बताए ।

उपमहानगरमा स्तनपान कक्ष