१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
प्रदेश ५

Pradesh-5

प्रसाद ग्रहण गर्ने समूहबीच झडप

पर्यटकीय स्थल नरपानीमा प्रसाद ग्रहण गर्न आएका दुई समूहबीच झडप हुँदा चार जना घाइते भएका छन् । पिकनिक स्पोट्समा कपिलवस्तुको चार नम्बरबाट आएको र सन्धिखर्कबाट गएको समूहबीच सामान्य भनाभनले उग्ररुप लिएपछि दुई घण्टासम्म झडप भएको प्रहरीले जनाएको छ ।

प्रसाद ग्रहण गर्ने समूहबीच झडप

सम्बन्धविच्छेद गर्ने पुरुष बढे

रूपन्देहीको तिलोत्तमा ३ का तिलक पाण्डे अहिले पत्नीसित सम्बन्धविच्छेदको कानुनी प्रक्रियामा छन् । पत्नीले शारीरिक तथा मानसिक हिंसा गरेको आरोप लगाउँदै भदौ ३ मा उनी जिल्ला अदालत रूपन्देही पुगेका हुन् ।

सम्बन्धविच्छेद गर्ने पुरुष बढे

कुहिएका खाद्यवस्तु सदरमुकाममै बिक्री

तानसेन सदरमुकामका पसलमै कुहिएका खाद्यवस्तु बिक्री हुने गरेको छ । दुई वर्षपछि भएको बजार अनुगमनका क्रममा यस्ता सामग्री भेटिएका हुन् ।

कुहिएका खाद्यवस्तु सदरमुकाममै बिक्री
भाद्र १५, २०७५

दिनदहाडै खुकुरी प्रहार

नेपालगन्ज उपमहानगरपालिका–७ डिएसपी रोड नजिकै अरबीहुसेन अन्सारीमाथि शुक्रबार दिउँसो खुकुरी प्रहार भएको छ । खुुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो घाउ बनेको छ । 

दिनदहाडै खुकुरी प्रहार

पढ्न छाडेर बाँदर धपाउँदै विद्यार्थी

स्कुलमा कापी, किताब र कलम समातेर पढ्ने बेला छत्रदेव गाउँपालिकाका विद्यार्थी भने हातमा लौरो, गुलेली र ढुंगा लिएर बाँदर लखेट्न बाध्य छन् ।

पढ्न छाडेर बाँदर धपाउँदै विद्यार्थी

जिल्लामै पुगेन सिंहदरबार

सिस्ने गाउँपालिका १ सिस्नेकी मंगलाकुमारी बुढाले धेरै पटक गाउँगाउँ सिंहदरबार पुग्ने कुरा सुनेकी थिइन् । तर, उनले गाउँमा मात्रै होइन, जिल्लामै सिंहदरबार आएको अनुभव गर्न पाएकी छैनन् ।अपांगता परिचयपत्रका लागि धेरै पटक जिल्लामा धाउँदा पनि उनले अपांगता परिचयपत्र पाउन सकेकी छैनन् ।

जिल्लामै पुगेन सिंहदरबार

अधिकृतसहित ६ विरुद्ध किर्ते मुद्दा

सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिका नाममा दर्ता गर्न सघाएको भन्दै मालपोत कार्यालय परासीका अधिकृतसहित ६ जनामाथि मुद्दा दायर भएको छ । जिल्ला प्रहरीले कर्मचारीको मिलेमतोमा जग्गा पास भएको भन्दै उनीहरूमाथि जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । मालपोत कार्यालय परासीका चार कर्मचारी र किर्ते कागज बनाउने दुई जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अधिकृतसहित ६ विरुद्ध किर्ते मुद्दा

कक्षा दोहोर्‍याएर इन्जिनियरिङ

जिल्लाको खजुरा गाउँपालिका ३ की पुनम शर्मा सानैदेखि इन्जिनियर बन्न चाहन्थिन् । अरूभन्दा फरक बनेर देखाउने चाहना थियो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले इन्जिनियरिङ पढ्ने सपना पूरा हुँदैनजस्तो लागेको थियो । घर नजिक सामुदायिक विद्यालयमै सिभिल इन्जिनियरिङको पढाइ सुरु भएपछि धोको पूरा भएको छ ।

कक्षा दोहोर्‍याएर इन्जिनियरिङ

गणमा सारिए गहना

रणउजिरेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिले मन्दिरका सबै गरगहना नेपाली सेनाको तानसेनस्थित गोरख दल गणमा सुरक्षित गर्न लगेको छ । तानसेन ३ टक्सार टोलस्थित पुजारीको घरमा रहेका भगवतीलाई चढाएका गहना सेनाको गणमा सारेको मन्दिर व्यवस्थापन समितिले जनाएको हो ।

गणमा सारिए गहना

डेढ दर्जन पक्की पुल अलपत्र

जिल्लामा निर्माणाधीन पुल अलपत्र हुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । यहाँका १५ भन्दा बढी स्थानमा पक्की पुल निर्माण भइरहेका छन् । तर, तोकिएको समयमा निर्माण पूरा नहुँदा स्थानीयले वर्षायाममा दु:ख खेपिरहेका छन् । असारदेखि असोजसम्म अधिकांश स्थानमा खोला बढ्ने गर्छन् । त्यस्ता खोलामा मोटरसाइकल, साना सवारी साधन चल्न सक्दैनन् ।

डेढ दर्जन पक्की पुल अलपत्र