१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
प्रदेश ५

Pradesh-5

बलात्कृतमा अधिकांश बालिका

जिल्लामा साउनयता जबरजस्ती करणीका ५ मुद्दा दर्ता भए । जिल्ला प्रहरीमा दुई र इलाका प्रहरी कोहलपुरमा तीन मुद्दा दर्ता भएका हुन् । तीनमा अधिकांश कलिला बालिका छन् ।

बलात्कृतमा अधिकांश बालिका

अनुदानको मल कालोबजारी

सरकारले उपलब्ध गराएको अनुदानको मल कालोबजारी गरेको पाइएको छ । कालोबजारी गरेको आरोपमा प्रहरीले बढैयातालस्थित साझा सहकारी संस्था लिमिटेडका सदस्य लक्षीराम रैदासलाई पक्राउ गरेको छ ।

अनुदानको मल कालोबजारी
भाद्र २१, २०७५

विदेशबाट प्रेमी फर्किएपछि श्रीमानको हत्या

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिला नियन्त्रणमा लिएको छ भने फरार रहेका प्रेमीको खोजी गरिरहेको छ । सोमबार डिभर्नाको बस्याल टोलको खोल्सामा बोरामा बाँधेको अवस्थामा बेवारिसे अवस्थामा भेटिएको शवको अनुशन्धान गर्ने क्रममा प्रहरीले श्रीमतीले नै प्रेमीसँग मिलेर हत्या गरेको निष्कर्ष निकालेमा पुगेको हो ।

विदेशबाट प्रेमी फर्किएपछि श्रीमानको हत्या

स्थानीय तह: नाम फेर्दै कर असुल्दै

गुल्मीको रेसुंगा नगरपालिकाले एकीकृत सम्पत्ति कर उठाइरहेको छ । तानसेन नगरपालिकाले आर्थिक ऐनको गाता फेरेर पुरानै कर उठाइरहेको छ । कतिपय गाउँपालिकाले एकीकृत सम्पत्ति करको अध्ययनका नाममा लाखौं बजेट खर्च गरेका छन् 

स्थानीय तह: नाम फेर्दै कर असुल्दै

मूर्ति बनाउने चटारो

परासीको बाइपास रोड छेउमा लल्लु हरिजनलाई यतिबेला मूर्ति बनाउन भ्याइनभ्याइ छ । दसैं र तिहारका लागि विभिन्न देवीदेवताका मूर्तिको माग उच्च भएकाले पश्चिम नवलपरासीको परासीमा आएर हरिजनले धमाधम माटोलाई देवताको आकार दिइरहेका छन् ।

मूर्ति बनाउने चटारो

गोठबाटै खेदिए गाई

पहिले जति धेरै गाई पालिन्थे त्यति नै धेरै धनीमा गनिन्थे । दूधका लागि र खेतीपातीमा प्रयोग गर्ने मल बनाउन धेरै गाई पाल्ने चलन थियो तर हाल समय फेरिएको छ ।

गोठबाटै खेदिए गाई

छाडा चौपायाले हैरानी

बजार आसपासका बासिन्दाले बाछा र बूढा बस्तुभाउ सडकमा छाड्ने प्रचलनले सास्ती बढेको छ । रूपन्देहीको पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्गमा छाडा चौपायाले यात्रुलाई हैरान बनाएका छन् ।

छाडा चौपायाले हैरानी