प्रदेश ५

Pradesh-5

बुढेसकालमा ‘बोझ’

घोराही ११ बाँसगजेरीका ८० वर्षीय दुर्गाप्रसाद पाण्डेले भएको सम्पत्ति श्रीमती र छोराका नाममा गरे । आखिर सम्पत्ति लिएर कहाँ जानु छ र भन्ने सोचे । तर, समय सोचेजस्तो नहुँदो रहेछ । पाण्डे मूत्रथैलीको समस्याले थलिए ।

बुढेसकालमा ‘बोझ’

सातामा दुई ‘बलात्कृत’

बाँकेमा एक सातामा दुई किशोरीमाथि यौन दुव्र्यवहार भएका घटना बाहिर आएका छन् । नेपालगन्ज उपमहानगरभित्रै झारफुकका नाममा साइबाबा भनिने व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको सार्वजनिक भएको छ ।

सातामा दुई ‘बलात्कृत’

स्थानीय तह सडक सञ्जालबाहिर

प्रदेश ५ का केही स्थानीय तहका मुकाम अझै सडक सञ्जालमा जोडिएका छैनन् । प्रदेशका १ सय ९ मध्ये ३० वटा तहका मुकाम अझै बाहिर छन् । मुकाम जोड्ने भरपर्दो सडक सञ्जाल नहुँदा सेवा लिने नागरिकलाई कठिन भएको छ ।

स्थानीय तह सडक सञ्जालबाहिर

पिरोको खेतीले ‘हिरो’

उनलाई नपुग्दो केही छैन । रोजगारीका सिलसिलामा धेरै मुलुक पुगे । प्रशस्त सम्पत्ति जोडे । डेढ दशकभन्दा लामो समय विदेशी भूमिमा बिताएर दुई करोड रुपैयाँभन्दा बढी कमाएको बताउँछन् ।

पिरोको खेतीले ‘हिरो’

गाउँका सडक हिलाम्य

बाग्दुला–मच्छी सडक हिलाम्य बनेपछि गाडी सञ्चालनमा समस्या देखिएको छ । पहिरो हटाइएको छैन । हिलोमाथिबाट यातायातका साधन सञ्चालन गरिएकाले सडकको बेहाल छ ।

गाउँका सडक हिलाम्य
भाद्र २२, २०७५

बलात्कृतमा अधिकांश बालिका

जिल्लामा साउनयता जबरजस्ती करणीका ५ मुद्दा दर्ता भए । जिल्ला प्रहरीमा दुई र इलाका प्रहरी कोहलपुरमा तीन मुद्दा दर्ता भएका हुन् । तीनमा अधिकांश कलिला बालिका छन् ।

बलात्कृतमा अधिकांश बालिका

अनुदानको मल कालोबजारी

सरकारले उपलब्ध गराएको अनुदानको मल कालोबजारी गरेको पाइएको छ । कालोबजारी गरेको आरोपमा प्रहरीले बढैयातालस्थित साझा सहकारी संस्था लिमिटेडका सदस्य लक्षीराम रैदासलाई पक्राउ गरेको छ ।

अनुदानको मल कालोबजारी